Saturday , December 16 2017
Home / Tag Archives: nepali news

Tag Archives: nepali news

अमिन दुई हप्ता पछि विवाह गर्दै थिए

amin sthapit

छुरा प्रहारबाट मृत्यु भएका अमिन स्थापित दुई हप्ता पछि विवाह गर्दै थिए । सिड्नीमा बसेर नर्सिङ पेशा गर्दै आएकी योञ्जन थरकी महिला संग स्थापितको विवाहको कुरा छिनिसकिएको थियो ।  विवाहका लागि नेपालको काठामाण्डौ लाजिप्पाटबाट आफन्तहरु अर्को हप्ता सिड्नी आउदै थिए । सथै साथीहरुले चांडै नै विवाहको पार्टी आयोजना गर्ने पक्का गरिसकेका थिए । अस्ट्रेलियाको विभिन्न संचारमाध्यमहरुले फोटो सहित यो समाचारलाई ... Read More »

राजदुत नेपालद्धारा फिजीमा ओहोदाको प्रमाणपत्र पेश

Picture 1- H E Ambassador Kumar Nepal presenting his Letters of Credence in Suva

प्यासिफिक टापु देश फिजी गणतन्त्रका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल ले त्यहााको राष्टपति रथु इपेली नैलाटिकु समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । शुभा स्थित राष्ट्रपति निवासमा नोभेम्वर ५ मंगलवार आयोजित विशेष समारोहमा राजदुत नेपालले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । नवनियुक्त राजदुत नेपाललाई स्वागत गर्दै राष्ट्रपति नैलाटिकुले नेपाल र फिजी बहु सास्किृतिक, धार्मिक र जातिय समाज भएका विकाससिल ... Read More »

अष्ट्रेलियामा गजल सन्ध्या

gajal photo

नेपाली साहित्यलाई प्रवासमा उत्थान र प्रवर्द्धन गर्नै उद्देश्यका साथ अष्ट्रेलियाका सिड्नीमा गजल सन्ध्या सम्पन्न भएको छ । अलङकार नाम दिइएको उक्त कार्यक्रममा यहाँ रहेर साहित्य सिर्जनामा लागि परेका करिब २ दर्जन साहित्यकारहरुको सहभागिता रहेको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज सिड्नीको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकारहरुले विभिन्न विधाका गजलहरु प्रस्तुत गरेका थिए । अष्ट्रेलियामा नेपाली साहित्यलाई अझ उचाई दिने उद्देश्यका ... Read More »

साहित्यकार जगदिश घिमिरेको निधन

jagadish ghimire

अन्तरमनको यात्रा नामक पुस्तकका रचनाकार तथा मदन पुरस्कार विजेता साहित्यकार जगदीश घिमिरेको ६८ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि मल्टिपल माइलोमा नामक रगतको क्यान्सरबाट पीडित घिमिरेको ओम अस्पतालमा आज बिहान करिब ६ बजे निधन भएको अस्पताल सूत्रले जनाएको छ । घिमिरेको अन्त्येष्टि पशुपति आर्यघाट गरिने बताइएको छ । मल्टिपल माइलोमा क्यान्सरले पुनः असर गर्न थालेपछि घिमिरे ... Read More »

अस्ट्रेलियनले लगाए दशैको टीका

bidesilai tika

सिड्नीमा बसोवास गर्ने अष्ट्रेलियनहरुले नेपालीहरु नेपाली संस्कृतिलाई सम्मन गर्दै दशैको टीका लागाएका छन् । लायन्स क्लव अफ सिड्नी होष्ट र महाबाणिज्यदुतको कार्यालय न्युसाउथ वेल्सको आयोजनमका दशै टिका कार्यक्रम भएको हो ।  १३ अक्टोवार आइतबार नवरात्रिको दिन नेपाली माहाबाणिज्य दुत दिपक खड्काको उप्रथितिमा लाइन्स क्लबका सदस्यहरुलाई दशैको टीका लगाउनुको साथै र आर्सिवाद दिएको थियो । कार्यक्रमा दशैको साास्कृतिक महत्व र परम्पराबारे ... Read More »

अस्ट्रेलियन पर्यटक नेपालमा सर्पदंशको सिकार

snake bite 1

नेपालमा सर्पदंशको सिकार बनेकी एक अस्ट्रेलियाली पर्यटक औषधी अभावमा आफ्नै मुलुक फर्किनु परेको छ । नेपाल भ्रमण आएका बेला पोखरा घुम्न जाँदा गोमन साँपले डसेपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अस्पतालमा एन्टी भेनम औषधि नहुँदा ५७ वर्षकी पेशाले नर्स र हेकी डेलमेन राइनको झण्डै ज्यान गएको थियो । गत सेप्टेम्बर २८ मा सर्पले डसेपछि डेलमेन उपचारका लागि अस्पतालमा भर्ना भएको ... Read More »

कतारमा भएको श्रम शोषणको अस्ट्रेलियामा विरोध (फोटो फिचर)

1379271_10152007854894379_649870171_n

कतारमा नेपाली कामदार माथि भएको श्रम शोषणको विरुद्धमा  अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा प्रदर्श भएको छ । अक्टोवर २६ शनिवार सिड्नीको टाउनहलमा भेला भएका नेपालीहरुले श्रमिक अधिकारको पक्षमा नारा लगाउादै शहरको विभिन्न भागको परिक्रमा गरेका थिए । यस्तै आइतवार मेलवर्नको स्टेट लाइवेरी अगाडि भेल भएका मेलवर्नबासि नेपालीले कतारमा नेपाली माथि भएको श्रम शोषणको विरोध गरे । सिड्नी कार्यक्रम संयोजक मोनिका रन्जितकारका ... Read More »

अष्ट्रेलियामा नेपालीको फार्म

24160_1394049288543_6388051_n

अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंग, प्राध्यापन, पर्यटन, श्ािक्षा, हस्पिटालिटी, हाउजिंग, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहादै आएको पाईन्छ । यस्तै विभिन्न स्थानमा सयौं नेपालीहरु फार्ममा समेत काम गर्दै आईरहेका छन् । हाल आएर कृषी ब्यवसायलाई पनि नेपालीहले आफ्नो पेशाको रुपमा सुरु गरेका छन् । यसको अग्रपंक्तिमा आफुलाई उभाउन सफल भएका छन् युवराज के.सी. । दक्षिणपूर्वी ... Read More »

नेपाली आवाज रेडियो कार्यक्रम अक्टोवर १२ को सृखला ।

nepaliawajaustralia

नेपाली आवाज रेडियो कार्यक्रम अक्टोवर १२ को सृखला  । यो कार्यक्रम सुन्न तलको लिंक क्लिक गर्नु होला । आजको कार्यक्रम दशै विशेष रहेको छ । Read More »

सिड्नीमा ऋतुको प्रोमो र पोष्टर सार्वजनिक

ritu

अस्ट्रेलियाका नेपालीको लगानिमा निमार्ण भैरहेको चलचित्र ऋतुको प्रोमो र पोष्टर सार्वजनिक भएको छ । केहि हप्ता अघि सिड्नीमा आयोजित एक कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुमाझ चलचित्र ऋतुको प्रोमो र पोष्टर सार्वजनिक भएको हो । उक्त कार्यक्रममा बोल्दै एन आर एन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले नेपाली युवाहरुको लगानि र मेहनेतलाई प्रवर्द्धन गर्न आफूले सधै सहयोगिको भुमिका निभाउने बिचार राखेका थिए । कार्यक्रममा ... Read More »