Monday , June 25 2018
Home / Tag Archives: nepal

Tag Archives: nepal

आज नेपालको भिडन्त डेनमार्क सँग

आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा आज नेपाल डेनमार्क सँग प्रतिष्पर्धा गर्दैछ | डेनमार्कलाई नेपाल यस अघिको संस्करणमा ९ विकेटले पराजित गरेको थियो | सो खेलमा शक्ति गौचनले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक लिएका थिए | डेनमार्क प्रतियोगिताको कमजोर टोली मध्ये पर्ने भएकोले पनि नेपाल जीतले प्रतियोगिताको सुरुवात गर्नेमा बिश्वस्त छ | अघिल्लो चरणको प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउदा नेपालले सातौँ स्थानमा ... Read More »

नेपाली क्रिकेटर टोलीको विदाई, थुप्रै पुरस्कारको घोषणा

आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागी हुन आइतबार राती युएई जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गर्दै निजी क्षेत्रका विभिन्न कम्पनीहरुले विश्वकपमा छनोट भएमा विभिन्न पुरस्कारको घोषणा गरेका छन्। नेपाली आइसिसी विश्व ट्वान्टी-२० मा छनोट भएको खण्डमा खेलाडीहरुले गाडी, नगद तथा प्रायोजन पाउने छन् | भोइथ, एस ट्राभल्स, एचएच बजाज, मेगा बैंक, एफवान सफ्ट, गोल्ड स्टार जुत्ता, युनिलिभर र किंग्स ... Read More »

सिड्नीमा एन आर एनको देउसी भैलो

एनआरएनए न्यु साउथ वेल्स राज्यको आयोजनामा अष्ट्रेलियामा रहेका नेपालीहरुले देउसी-भैलो खेल्न सुरु गरेका छन् । शनिबार सिड्नीमा रहेका नेपालीहरुले कोग्रा, रकडेल, हर्सभिल र ब्लाकटाउनमा देउसी खेलेका हुन् । टोलीले हर्सभिलमा रहेको एनआरएनए आइसीसीका प्रवक्ता मन केसीको घरमा समेत देउसी खेलेका थिए । देउसी टोलीलाई तपेन्द्र थापा, हरि लामिछाने, चुरा बेलबासे, नारायण खनाल, मन केसी, बद्री अर्याल,  युवराज भट्टरार्इ,  मुक्ति रोक्का,  ... Read More »