Saturday , December 16 2017
Home / Tag Archives: cricket

Tag Archives: cricket

नेपालले केन्यालाई हरायो

शरद भेसाव्कर छक्का प्रहार गर्दै

विश्व ट्वान्टी–२० छनोटअन्तर्गत दोस्रो दिनको खेलमा नेपालले केन्याविरुद्ध ६ विकेटले विजयी भएको छ। शरदले अन्तिम ओवरमा ३ छक्का प्रहार गरेपछि नेपालले केन्याले दिएको १८३ रनको बिशाल लक्ष्य २ बल बाँकी छदै प्राप्त गरेको हो | शरदले फ्यालेको एक मात्र ओवरमा ३० रन खाएको बदला उनले बिष्फोटक ब्याटिंगले लिए |३२ रनमा ४ विकेट गुमाएको केन्याले रकेप पटेल को आक्रामक  शतकको मद्दतले ... Read More »

आज नेपालको भिडन्त डेनमार्क सँग

56478

आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा आज नेपाल डेनमार्क सँग प्रतिष्पर्धा गर्दैछ | डेनमार्कलाई नेपाल यस अघिको संस्करणमा ९ विकेटले पराजित गरेको थियो | सो खेलमा शक्ति गौचनले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक लिएका थिए | डेनमार्क प्रतियोगिताको कमजोर टोली मध्ये पर्ने भएकोले पनि नेपाल जीतले प्रतियोगिताको सुरुवात गर्नेमा बिश्वस्त छ | अघिल्लो चरणको प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउदा नेपालले सातौँ स्थानमा ... Read More »

नेपाली क्रिकेटर टोलीको विदाई, थुप्रै पुरस्कारको घोषणा

Team-Nepal

आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागी हुन आइतबार राती युएई जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गर्दै निजी क्षेत्रका विभिन्न कम्पनीहरुले विश्वकपमा छनोट भएमा विभिन्न पुरस्कारको घोषणा गरेका छन्। नेपाली आइसिसी विश्व ट्वान्टी-२० मा छनोट भएको खण्डमा खेलाडीहरुले गाडी, नगद तथा प्रायोजन पाउने छन् | भोइथ, एस ट्राभल्स, एचएच बजाज, मेगा बैंक, एफवान सफ्ट, गोल्ड स्टार जुत्ता, युनिलिभर र किंग्स ... Read More »