Thursday , December 14 2017
Home / Australia / सिड्नीमा नेपालीको हत्या

सिड्नीमा नेपालीको हत्या

सिड्नीमा एक  नेपालीको छुरा प्रहार गरी हत्या भएको छ । ३० वर्षिय अमिन स्थापित सोमवार विहान सिड्नीको डालिङ पोइन्टमा रहेको अपार्टमेन्टमा छुरा प्रहार बाट गम्भिर घाइते अवस्थामा फेला परेका थिए ।  प्यारामेडिक्स र प्रहरीले उनलाई अपार्टमेन्टमा नै मृत घोषणा गरेका थिए ।

amin sthapit

न्युज लिमिटेडले अनलाइनमा लेखे अनुसार २८ बषिर्य रोय अबानालेस टाबालब्यगले स्थापितलाई छुरा घोपेर हत्या गरेका थिए । टाबालब्यगलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आज पेन्रिथ लोकल कोर्टले उनको धरौटि अस्विकार गरेकाले उनलाई जेल पठाईको छ ।  अगामि जनावरीमा उनको मुद्दाको फेरी सुनुवाई हुदैछ ।
Stabbing - Possible Fatal
स्थापित सागै कोठामा फेलापरेकी २८ बषिर्य जी रेबुकास पनि छुरा प्रहासबाट सामान्य घाइते भएकी छिन् । उनको अहिले अस्पतालमा उपचार भैरहेको छ । स्काइ न्युजसाग कुरा गर्दै एसिस्टेन प्रहरी सुपरिटेन्डेन डामिन  हेन्रीले दिएको जानकारी अनुसार घसायसि सम्बन्धका कारण यो हत्या भएको हो । स्थानिय संचारमाध्यमहरुले यो घटनालाई त्रिकोणत्मक प्रेमको नतिजा भनेका छन् ।
Stabbing - Possible Fatal
अमन स्थापितका बारेमा प्रहरीले नेपाली महाबाणिज्यदुत दिपक खड्कालाई जानकारी गराएको छ । साथै परिवार र अफन्तका बारेमा थप जानकारी लिने काम भैरहेको खड्काले सिमापारी डक कमलाई बताए ।
तस्बिर श्रोत : न्युज लिमिटेड

5 comments

  1. Very sad news to read indeed! And the news is incomplete and would have been better if there was more information given on this case.

  2. perp should be sentenced to death.Nepali afumai mildaina,ani kina hudaina hatya.ajhai kati jana mareko news sunnu parne ho thaha chaina.

  3. WELL I GOT TO KNOW FROM HIS ELDER BROTHER’S FRIEND …. HE WAS COMING TO TO HOMELAND ON MONDAY 18TH NOVEMBER BUT …..VERY VERY TRAGIC NEWS………..I REALLY WANT TO RAGE VOICE FOR RIGHT YES FOR AMIN STHPIT

  4. Well it is a sad and bad news for all of us Nepali people………May his spirit RIP. Well it will be the warning bell to all the Nepali youth as well……Taato Kacho maasu khaane saukh rakhnele taato goli ra chaakuko dhhaar ko prahaar ni khana sakinchha vanera chetawani banosh yo ghatana sabaiko laagi.

  5. need justice for victim & family.

Comment