Sunday , November 19 2017
Home / Social / सेन्ट जर्ज नेप्लिज कल्वको नयां कार्यसमिति

सेन्ट जर्ज नेप्लिज कल्वको नयां कार्यसमिति

सिड्नीको दक्षिणमा सक्रिय सेन्ट जर्ज नेप्लिज क्लवको गएको जुन २८ मा भएको वाषिर्क साधारण सभाले सन्तोश केसीको अध्यक्षतामा नयाा कार्य समिति चयान गरेको छ । कर्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अन्जन पौडेल, सचिव महेश कुवर, कोषध्यक्ष महेश दाहाल रहेका छन् । यस्तै विक्तिय सल्लाहकार रविन्द्र भण्डारी, जन सम्पर्क अधिकृत विरेन्द्र श्रेष्ठ, पब्लिक अफिसर पवि सुब्बा रहेका छन् । sr george nepalese club
यस्तै संस्थाको खेलकुद इभेन्ट म्यनेजर मुकी गुरुङ र संयोजक सुमन राई रहेका छन् भने खेलकुद सल्लाहकारमा दिनेश अमात्य रहेका छन् । स्पेसल इभेन्ट म्यानेजर विज्ञान कार्की, मिडिया अफिसर पदम जोशी रहेका छन् । संस्थाका अन्य कार्य समिति सदस्यहरुमा ओम पराजुली, विरेन्द्र श्रेष्ठ, रामजी विष्ट, चुरामनी बेलवासे, हरी लामिछाने, टोम थापा, प्रमेश खड्का, तिर्थ पौडेल, नारायण खनाल रहेका छन् ।
संस्थाले चांडैनै नेपाली नारीहरुको चाड तिजको अवसरमा दरखाने तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ भने वर्ष भिरीनै विभिन्न खेलकुदका कार्यक्रम गर्ने उपाध्यक्ष अन्जन पौडेलले सिमापारी डटकमलाई बताए ।

Comment