मधेश आन्दोलनको कारण भारतको अघोशित रुपमा लगाएको नाकबन्दिले नेपाली तेल बजारमा ब्यापक असार गरेको छ। जनतालाई अत्यावसेक सामग्री हरु जुटाउन समेत हम्मे हम्मे पर्न थालेको छ । यस्तै मौकाको फाईदा उठाउन कालो बजारिहरु खुलेआम सकृय भएका छन। आमजनता अब महँगोमा समेत सामान किन्न तम्तयार देखिन्छन | सामाजिक सन्जालमा खुलेआम बढी पैसा असुलेर तेल बिक्री गर्ने सिधै फेसबुकमा मोल तोक्दा पनि राज्यको ध्यान जान सकेको छैन।