Wednesday , September 19 2018
Home / Nepal / पारस बैककमा पुन पक्राउ

पारस बैककमा पुन पक्राउ

get_imgपूर्व युवराज पारस शाह गाँजासहित बैंककमा समातिएका छन्। उनलाई थाइल्याण्डमा प्रहरीले दुई पोका गाँजासहित पक्राउ गरेको हो। उनी शुक्रबार पक्राउ परेका नेपाली संचारमाध्यमहरुले लेखेका छन्  । थाइल्याण्डले उनी पक्राउको सूचना पराराष्ट्र मन्त्रालयलाई दिएको छ।

तर परराष्ट्रले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन। लामो समयदेखि बैंककमा रहँदै आएका पारस यसअघि पनि विभिन्न काण्डमा परी विवादमा आएका थिए। शुक्रबार पक्राउ परेका पारस चार दिन थुनामा बसेर सोमबार हिराशतबाट मुक्त भएका छन् ।

Comment