Saturday , December 16 2017
Home / Nepal / नेपाल बिरुद्ध अफगानिस्तान सँगको खेलको प्रतक्ष्य प्रशारण, नेपाल आज गर या मरको स्थितिमा

नेपाल बिरुद्ध अफगानिस्तान सँगको खेलको प्रतक्ष्य प्रशारण, नेपाल आज गर या मरको स्थितिमा

अपडेट : पानि परेर मैदान भिजेको कारणले खेल केहि ढिला सुरु हुनेछ |

आज नेपाल अफगानिस्तानसँग भिड्दै छ | आजको खेल नेपालको लागि गर या मरको स्थितिमा रहेको छ | अघिल्लो सात भेटमा अफगानिस्तानले जितेको भएकोले पनि यसपाली नेपालमाथि जित्ने पर्ने दबाब छ | खेल सिड्नीको समयानुसार ९ बजे र नेपालको समयानुसार ३:४५ बजे शुरु हुँदैछ | सिमापारिले आजको खेलको  प्रतक्ष्य प्रशारण गर्दैछ |

Comment