Thursday , January 24 2019
Home / Featured News / आइसिसी ट्वेंटि २० विश्वकपको तालिका सार्वजनिक, नेपाल बंगलादेशको समुहमा

आइसिसी ट्वेंटि २० विश्वकपको तालिका सार्वजनिक, नेपाल बंगलादेशको समुहमा

spo96

मार्च २०१४ मा बंगलादेशमा आयोजना हुने आइसीसी ट्वेंटि २० विश्वकपको तालिका सार्वजनिक भएको छ | जसअनुसार नेपाल बंगलादेशको समुहमा रहेको छ | यो समूहमा प्रथम हुनेले मात्र दोस्रो चरणमा प्रवेश पाउने छ जहाँ उत्कृस्ट आठ टेस्ट खेल्ने राष्ट्रसँग प्रतिस्पर्धा हुनेछ | युएईमा भएको आइसिसी छनौट प्रतियोगितामा आयरल्याण्ड प्रथम, अफगानिस्तान दोस्रो र नेपाल तेस्रो भएको थियो | नेपालले आफ्नो पहिलो खेल हंगकंगसँग खेलेर विश्वकपको सुरुवात गर्ने छ |

नेपाल बिरुद्ध हंगकंग , १७ मार्च २०१४

नेपाल बिरुद्ध बंगलादेश, १९ मार्च २०१४

नेपाल बिरुद्ध अफगानिस्तान, २० मार्च २०१४

 

Comment