Thursday , May 24 2018
Home / Featured News / माइकल सुमाकर कोमाबाट बाहिरिए

माइकल सुमाकर कोमाबाट बाहिरिए

पुर्व फर्मुला वान रेसर माइकल सुमाकर ६ महिनाको  कोमाबाट बाहिरिएका छन।गत बर्षको डिसेम्बर महिनामा उनी हिउँमा स्कि खेल्ने क्रममा गम्भीर घाइते हुन पुगेका थिए। चिकित्सकहरुले उनको बच्ने संभावना अत्यन्तै न्यून भएपनि उनलाई बचाउने हरसम्भव प्रयास गरिने बताएका थिए । जर्मनीमा उपचाररत उनको उपचार सम्बन्धि जानकारी गोप्य रखिएको थियोे । अस्पतालबाट हिजै डिस्चार्ज भएका उन्को बाँकि उपचार भने स्विट्जर्ल्यान्डमा हुनेछ । सुमाकरको स्वास्थ्यलाभको कामना गर्ने सम्पुर्ण शुभेच्छुक तथा प्रसंसक र उपचारमा सङ्लग्न चिकित्सकहरुलाई उनको परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

Comment