Wednesday , December 13 2017
Home / Event / Bollywood Vibrations 2014

Bollywood Vibrations 2014

Final-Poster

बलिउड अभिनेता गोविन्दाले सिड्नीमा कार्यक्रम गर्ने भएका छन् । बलिउड भाईब्रेसन २०१४ नाम दिईएको यो कार्यक्रम आगामि ८ अगष्टका दिन सिडेनीको टाउन हलमा हुने बताईएको छ । एसडब्लुआरजी इभेन्ट वाइ एफ सी क्लव र नेपइन्डो मुख्य आयोजक रहेको यो कार्यक्रम सााझ साढे सात बजेबाट शुरु हुने बताईएको छ । कार्यक्रममा गोविन्दाको अतिरिक्त अतिति शर्मा, कुशन अभिसेक, शुदेश लेहरी, एसमिनि गिली लगाएतको पनि प्रस्तुति रहने बताईएको छ । कार्यक्रमको टिकट शुल्क ५०, ८०, १३०, २५० र परिवारका लागि १६० डलर रहेको छ । Final-Poster

Date/Time
Date(s) - 08/08/2014 - 10/08/2014
7:30 pm - 11:30 pm

Location
Sydney Town Hall

Loading Map....