Wednesday , October 24 2018
Home / Sports

Sports

Sports related news and articles

भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज हुने

बाग्लुलङ अस्ट्रेलिया कम्युनिटिीको आयोजनामा संचालन भैरहेको पहिलो लिग भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज आइतवार २४ अगष्टमा हुने भएको छ । सेमीफाइनलको पहिलो खेल म्याग्दी र पोखरा भलिबल क्लब बीच हुँदै छ भने दोस्रो खेल बाग्लुङ र जलजलाबीच हुने प्रतियोगिता संयोजक एवं आयोजक संस्थाका अध्यक्ष टिका कार्कीले सिमापारी डटकमलाई बताए । सेमी फाइनलमा विजयी दुई टिम बीच आउने ३१ अगस्टमा फाइनल खेल ... Read More »

सरकारले यु–१६ खेलाडीलाई जनही ५० हजार दिने

सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने भएको छ ।  सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ६ भदौमा गरेको कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै उनले मन्त्रालयमा ६ भदौमै बसेको बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको बताए । ... Read More »

बास्केटबल प्रतियोगितामा बि्रज ब्रजर्स पहिलो

सिड्नी/ नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन -नया) ले आयोजना गरेको एक दिने बास्केटबल प्रतिगितामा बि्रज ब्रजर्स पहिलो भएको छ । आइतवार म्यारिकभिलको पिसिवाइसी क्लवमा भएको यो प्रतियोगितामा बि्रज ब्रजर्सले वारियरलाई हराएर पहिलो स्थान सुरक्षित गरेको हो । आइ थि्र, नया, रेन्जर्स, रकडे ड्रागन्स गरि ६ वटा स्थानिय बास्केटबल टिम यो प्रतियोगितामा सहभागि भएको कार्यक्रम संयोजक सुमन बोहोराले नेपाली पत्रलाई बताए । ... Read More »

नेपालद्धारा सिंगापुर पराजित

मलेशियास्थित किनरारा मैदानमा ३० साउनमा भएको खेलमा नेपालले सिङ्गापुरलाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा आठ विकेटको क्षतिसँगै १४३ रन जोड्यो । जवाफी ब्याटिङमा सिङ्गापुर ३५ दशमलव २ ओभरमा नै समेटियो । ... Read More »

एन आर सीको बाषिर्क खेलकुद शुरु

 सिड्नी /नेप्लिज रिक्रियसन क्लब (एन आर सि) को आयोजनामा बाषिर्क खेलकुदको महोत्सव शुरु भएको छ । यही जुलाई २० आइतवार देखि खेलकुदका विभिन्न विदा र उमेर समुहमा प्रतियोगिताहरु शुरु भएको हो । एन आर सीका अध्यक्ष जेबिन श्रेष्ठका अनुसार गल्फ, टेनिस, ब्याटमेनटन र टेवल टेनिस खेलहरुमा यो प्रतियोगिता भैरहेका छन् । यी खेलका प्रतियोगिताहरु फाइभ डक, लिडकम र सिड्नी ओलम्पिक ... Read More »

जर्मनीले चुम्यो विश्वकप

अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले २४ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो । यसअछि १९९० मा अर्जेन्टिनालाई नै हराउँदै जर्मनीले विश्व च्याम्पियन बनेको थियो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली मुलुक समेत बनेको छ । चार वर्षका ... Read More »

के कस्ता रेकर्डहरु भए जर्मनी र ब्राजिलको खेलमा

फिफा विश्वकप २०१४ को पहिलो सेमिफाइनल खेलमा जर्मनिले ब्रजिललाई ७-१ ले हराउन सफल भएको छ | नेय्मार र कप्तान थिएगो सिल्भाविना नै मैदान उत्रिएको ब्राजिल रक्षण र आक्रमण दुबइ निकै फितलो देखिएको थियो | जर्मनिले ब्रजिलमाथि लगातार दबाब कायम राख्दै खेलको ३० मिनेट भित्र ५ गोल गरेको थियो | जर्मनीका लागि थमस मुलरले ११ मिनेटमा पहिलो गरे| २३ मिनेटमा क्लोज्ले ... Read More »

ब्राजिलविरुद्ध गोल वर्षा गर्दै जर्मनी फाइनलमा

विश्वकप २०१४ को पहिलो सेमिफाइनलमा आयोजक ब्राजिल विरुद्ध जर्मनीले गोलको वर्षा गर्दै फाइनलमा प्रवेश गरेको छ। सन् २००२ को दक्षिण कोरिया-जापान विश्वकप यता जर्मनी फाइनल पुगेको पहिलो पटक हो । अब जर्मनीले फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।विश्वकपकै इतिहासमा लज्जास्पद हार बेहोरेको घरेलु टोली ब्राजिलको विश्वकप चुनौती समाप्त भएको छ। ब्राजिलले जर्मनीविरुद्ध बेहोरेको हार आफ्नो ... Read More »

नेदरल्यान्ड्सको संघर्षपूर्ण जित

साउ पाउलो, (ब्राजिल) विश्वकप फुटबलअन्तर्गत सम्पन्न चौथौ क्वार्टरफाइनलमा कोस्टारिकालाई टाइब्रेकरमा ४–३ मा हराउँदै नेदरल्यान्ड्स लगातार दोस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान ब्राजिलको साल्भाडोरमा भएको उक्त खेलमा मध्य अमेरिकी मुलुक कोस्टारिकालाई हराउन नेदरल्यान्ड्सका स्थापन्न गोलरक्षक टिम क्रुलले ठूलो योगदान दिएका छन्। उनले टाइब्रेकरमा कोस्टारिको दुई प्रहारलाई असफल तुल्याएका थिए।खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयभित्र पनि दुवै टोलीले गोल ... Read More »

जर्मनी र ब्राजिल सेमीफाइनलमा

ब्राजिल/कोलम्बियालाई हराउँदै आयोजक ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोलले पराजित गर्दै पाँच पटकको विश्‍वकप विजेता ब्राजिलले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो।  ब्राजिलका लागि ७औं मिनेटमै कप्तान सिल्भाले गोल गर्दै अग्रता दिलाए। ६९औं मिनेटमा डेभिड लुइसले फ्रिककबाट आकर्षक गोल गर्दै टिमलाई २-० गोलले अग्रता दिलाए। डिबक्स बाहिर पाएको फ्रिकिकलाई लुइसले गोलमा परिणत गरेका थिए। कोलम्बियाका ... Read More »