Friday , November 17 2017
Home / Nepal

Nepal

Nepal news

पेट्रोलको खुलेआम कालोबजारी

petrol 2

मधेश आन्दोलनको कारण भारतको अघोशित रुपमा लगाएको नाकबन्दिले नेपाली तेल बजारमा ब्यापक असार गरेको छ। जनतालाई अत्यावसेक सामग्री हरु  जुटाउन  समेत हम्मे हम्मे पर्न थालेको छ । यस्तै मौकाको फाईदा उठाउन कालो बजारिहरु खुलेआम सकृय भएका छन।  आमजनता अब महँगोमा समेत सामान किन्न तम्तयार देखिन्छन | सामाजिक सन्जालमा खुलेआम बढी पैसा असुलेर तेल बिक्री गर्ने सिधै फेसबुकमा मोल तोक्दा पनि राज्यको ध्यान ... Read More »

नयां संविधानको नाम “नेपालको संविधान”

sambidhan

संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको बैठकले आगामी संविधानको नाम ‘नेपालको संविधान’ हुनेमा सहमति गरेको छ । सिंहदरबारमा १२ भदौमा बसेको संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको बैठकले संविधानसभाले निर्माण गर्ने नयाँ संविधानको नाम ‘नेपालको संविधान’ राख्नेमा सहमति भएको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।   बैठकले नेपालको स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्तालाई अपरिवर्तनीय ... Read More »

२६ जना सभासद्को मनोनयन प्रक्रिया शुरु

images

कानुनविद्हरुले संविधानसभाको कामको बैधानिकतामा प्रश्न उठ्ने भन्दै २६ जना सभासदो तत्काल मनोनयन गर्न सत्तारुढ दललाई सुझाव दिएका छन् । उनीहरुले  २६ मनोयनका लागि कुनै कानूनी अडन नरहेको स्पष्ट पारेका छन् । २६ जना मनोनयनसम्बन्धि सर्बोच्चको आदेश विरुद्घ सरकार आफैले पुनरावलोकनको निवेदन दिएको अवस्थामा मनोनयन गर्न मिल्ने/ नमिल्ने भन्ने द्वविधान भएपछि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली लगायत ... Read More »

सरकारले यु–१६ खेलाडीलाई जनही ५० हजार दिने

1637f7121dd665cbbb26a3fc483514a6_L

सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने भएको छ ।  सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ६ भदौमा गरेको कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै उनले मन्त्रालयमा ६ भदौमै बसेको बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको बताए । ... Read More »

टुडिखेलमा मानवले बनाए नेपालको झण्डा

nepali_flag_human

काठमाडौंको टुडीखेलमा हजारौं मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ ।  शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले ७ भदौमा नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा नेपालको झण्डा बनाएको छ ।   करिब चार महिनाको तयारीपछि बनाइएको मानव सागर सहभागी झण्डालाई ... Read More »

एसिसी यु–१६ प्रिमियर: नेपाल मलेसियालाई ३२ रनले हराउँदै विजेता

Nepal_20140819094434

एसिसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेलमा नेपालले आयोजक मुलुक मलेसियालाई ३२ रनअन्तरले पराजित गरेको छ। मलेसियाले टस जिती नेपाललाई ब्याटिङमा निम्त्याएको थियो। नेपालले निर्धारित ४० ओभरमा ९ विकेट १ सय ६१ रन जोडेको थियो। प्रत्युत्तरमा १ सय ६२ रनको लक्ष लिएर मैदान छिरेको मलेसिया ३६ ओभरमा अल आउट हुँदै १ सय २९ रनमा सीमित भयो।  को सामना गरिरहेको छ। नेपालले ... Read More »

अविरल वर्षाले जताततै बाढीपहिरो; ३१ जनाको मृत्यु

GSPSj

विगत  केही दिनेदेखि परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा बाढीपहिरोले जनधनको क्षति पुर्याएको छ। बाढी, पहिरो र ढुबानका कारणले मुलुकका विभिन्न स्थानमा  ३१ जनाको ज्यान गएको छ  भने केही बेपत्ता भएका छन्। ललितपुर, जाजरकोट, रुकुम, सिन्धुली, मोरङ, सर्लाहीलगायतका जिल्लामा ९ को मृत्यु भएको हो।दक्षिण ललितपुरको कालेश्वर वडा नं ५ मा पहिरोले पुरिएर स्थानीय सोनाम घलान र ललिता घलानको मृत्यु भएको ... Read More »

‘चरी’का आफन्तद्वारा सर्वोच्चमा रिट

supreme-court-building_20140109092344

काठमाडौंको भीमढुंगामा मारिएका धादिङका दिनेश अधिकारी ‘चरी’ का आफन्तले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।  प्रहरी अधिकारीहरुले दिनेश अधिकारी ‘चरी’को षडयन्त्रपूर्वक हत्या भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै ‘चरी’का दाजु ध्रुव अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । रिटमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, ... Read More »

श्रीकृष्ण श्रेष्ठको निधन, अन्त्यष्ठि काठमाण्डौमा हुने

shree1

नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको छ।  स्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन्। श्रेष्ठले २३ असारमा अभिनेत्री  श्वेता खड्कासँग विवाह गरेका थिए ।   उनले निर्माण गरेको हिट फिल्म ‘कहाँ भेटिएला’बाट श्वेताले फिल्ममा डेब्यू गरेकी थिइन् ।  विवाहलगत्तै उनी ... Read More »

चरी हत्या गैर न्यायिक -एमाले, निस्पक्ष छानविनको माग

chari1

नेकपा एमाले धादिङले आफ्ना कार्यकर्ता दिनेश अधिकारी ‘चरी’ को गैरन्यायिक हत्या भएको दावी गर्दै घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कार्वाहीको माग गरेको छ । एमाले धादिङ जिल्ला कमिटीले २४ साउनमा प्रेस विज्ञप्ति जारी गर्दै एमाले क्षेत्र नं. १ का पूर्व उपाध्यक्ष दिनेश अधिकारीको ‘हत्या’मा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बन गरी छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । विगतमा दिनेश ... Read More »