Friday , January 19 2018
Home / Entertainment

Entertainment

News and event related to entertainment in Nepal and Australia

रमण रेग्मीको घर त लगनखेल

पन्ध्र वर्ष देखि नेपाली संगीत मा अनबरत रुपमा लाग्दै आइरहेका सिड्नी निवासी गायक रमण रेग्मीको नया प्रस्तुति “घर त लगनखेल ” भर्खरै बजारमा आएको छ। यो गितले राम्रै चर्चा पाइरहेको छ । यसै सेरोफेरोमा गायक रमण रेग्मीसँग गरिएको भलाकुसारी । संगीत तिर कसरि लाग्नु भयो ? मलाई संगीतप्रति सानै देखि लगाव थियो। सानै देखि विभिन्न स्टेज प्रोग्रामहरुमा भाग लिदै डोरेमी ... Read More »

सिड्नीमा आज गजल “मुशायरा”

सिड्नीमा यही अगस्ट २४ तारिखका दिन नेपाली गजलसम्बन्धी एउटा पृथक् कार्यक्रमको आयोजना हुने भएको छ । सिड्नीको साहित्यिक वृत्तमा गजल विधाको उत्थान एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम मा सिड्नीका दश जना प्रखर गजलकारहरुको प्रस्तुति रहने बताइएको छ । गजल मुशायरा’ नाम दिइएको सो कार्यक्रम, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा यसफिल्डस्थित क्याथोलिक क्लबको हलमा गर्न लागिएको ... Read More »

‘कोहिनूर’ले दुई दिनमै दुई करोड कमायो

दिवंगत अभिनेता तथा निर्माता श्रीकृष्‍ण श्रेष्ठको अभिनय र लगानी तथा निर्देशक आकाश अधिकारीद्धारा निर्देशित नेपाली चलचित्र ‘कोहिनूर’ ले दुई दिनमा २ करोडको व्‍यापार गरेको छ। राजधानीलगायत देशभरका हलहरुबाट शनिबार झण्डै एक करोड र आइतबार पनि करीब एक करोड गरी दुई दिनमा २ करोड जति रुपैँया उठिसकेको निर्देशक आकाश अधिकारीले अन्‍नपूर्णलाई बताए। निर्देशक अधिकारीले भने, ‘ यो अपेक्षा गरेभन्‍दा बढीको व्‍यापार ... Read More »

श्रीकृष्ण श्रेष्ठको निधन, अन्त्यष्ठि काठमाण्डौमा हुने

नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको छ।  स्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन्। श्रेष्ठले २३ असारमा अभिनेत्री  श्वेता खड्कासँग विवाह गरेका थिए ।   उनले निर्माण गरेको हिट फिल्म ‘कहाँ भेटिएला’बाट श्वेताले फिल्ममा डेब्यू गरेकी थिइन् ।  विवाहलगत्तै उनी ... Read More »

सिड्नीमा तेरिया साँझ, अध्ययनको लागि कोष गठन

सिड्नी/ डान्स इण्डिया डान्स मास्टर उपाधि २०१४ विजेता तेरि या फौजा मगर को शिक्षा र व्यक्तित्व विकासका लागि सिड्नीमा एक कोष स्थापना गरिएको छ । कनेक्ट नेपालले यही अगस्ट ३ आइतवार आयोजना गरेको तेरिया साँझमा सिड्नीमा सक्रिय व्यवसायी मेघराज श्रेष्ठको अगुवाईमा यो कोष स्थापना भएको हो । एक लाख नेपाली रुपैयाँको कोष घोषणा गर्न मञ्चमा पुगेका न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत ... Read More »

अनुपम र आरजु मिस्टर एण्ड मिस नेपाल अस्ट्रेलिया

सिड्नी/प्रत्येक दुई वर्षमा आयोजना हुने मिस्टर एण्ड मिस नेपाल अस्ट्रेलिया २०१४ को उपाधि क्रमस अनुपम ध्वज किरण र आरजु कार्कीले जितेका छन् । जुलाई १९ शनिवार सिड्नीको हर्सभिल मराना अडिटोरियममा खचाखच दर्शकमाझ गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका ग्लोबल अध्यक्ष शेष घले र श्रीमती घलेले आरजु र अनुपमलाई प्रतियोगिताको ताज पहिराएका थिए । अरजु सिड्नीमा बसेर एम बिए अध्ययन गर्दै छिन् ... Read More »

नेपाल फेष्टिभल २०१४ को लागि कलाकार छनेट शुरु

सिड्नीमा प्रत्येक २ वर्षमा हुादै आएको नेपाल फेष्टिभल २०१४ को लागि कालाकार छनोट शरु भएको छ । नेपाल फेष्टिभलमा प्रस्तुत हुने बिभिन्न सांस्कृतिक, सांगीतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमकका कलाकारहरुको छनोटका लागि गएको हप्ता ५ जुलाइ र आगामि १२ जुलाइमा अडिसन भैरहेको हो । नेपाल फेष्टिभल सास्कृति संयोजक विनोद मैनालीका अनुसार फेष्टिभलमा गुणस्तरिय प्रस्तुति दिन यो छनोट भैरहेको हो । आगामि ... Read More »

तेरियालाई उपाधी

नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो । ५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ ... Read More »

महानायकले सिड्नीमा जन्म दिन मनाए

नेपाली चलचित्र जगतका महानायक राजेश हमालले सिड्नीका दर्शकहरुमाझ आफ्नो ५० औँ जन्मदिन मनाएका छन् । ८ जुन शनिबार सिड्नीको दक्षिण हर्सभिलमा रहेको माराना अडिटोरियममा भएको कार्यक्रममा हमालले केक काटेर जन्मदिनको खुशी साटेका हुन् । कार्यक्रममा हलमा उपस्थित सयौँ दर्शकले ताली बजाएर हमाललाई जन्म दिनको शुभकामना दिएका थिए । उक्त क्षणमा गायक राजेश पायल राईले जन्मदिनको गीत गाउँदा दर्शकहरु सबैले उठेर साथ ... Read More »

गीतकार किरण खरेललाई राष्ट्रिय स्रष्टा सम्मान

गीतकार संघ नेपालले बरिष्ठ गीतकार किरण खरेललाई ‘ऐतिहासिक राष्ट्रिय श्रष्टा सम्मान’ प्रदान गरेको छ । गीतकार किरण खरेलले ‘ऐतिहासिक राष्ट्रिय स्रष्टा सम्मान’ र गीतकार भावेश भुमरीले ‘वर्ष उत्कृष्ट गीतकार’ पुरस्कार प्राप्त गरेका छन् । गीतकार संघले चौथो वार्षिकोत्सवको अवसरमा १४ जेठमा राजधानीमा आयोजित कार्यक्रममा गीतकार खरेललाई रु १ लाख १ हजार सहित ‘ऐतिहासिक राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरेको हो । ... Read More »