Monday , November 13 2017
Home / Blog

Blog

Article Literature Report

विदेशिएका नेपालीलाई दोहोरो नागरिकता किन ?

nepal_newsRambhakata_rai

-रामभक्त राई आज संसार प्रविधिको विकासले गर्दा साँगुरिदै गएको छ । तसर्थ एक देशबाट अर्को देशमा बसाइँ सर्नेहरुको लहर बढ्दो छ, अवसरहरुको खोजीमा। यो यथार्थता हो । जो कोही पनि विवेकशील प्राणी सधैं उज्ज्वल भविष्यको खोजीमा जन्मपश्चात मृत्युसम्म अनवरत लागिरन्छ । सुन्दर शान्त भोलिको प्रतिक्षामा। यसरी नै मान्छेहरुको एउटा आशा र अभिलाषा अनि कडा मेहनतले गर्दा एकै ठाउँमा बसिरहन नसक्ने ... Read More »

खाडीको बर्बरतामा ज्यान गुमाउनेप्रति

nepal_newsPhadindra_Bhattrai

-फडिन्द्र भट्टराई “दिनभरि सँगै काम गर्‍यौं, कामबाटै नेपाल फोन गरेर परिवारसँग कुरा गर्नु भयो, साँझपख ब्रेकमा आराम गर्न कोठामा जानुभएको थियो, लामो समयसम्म नआएपछि कोठामा बोलाउन गएको त उहाँ सुतिराख्नुभएको थियो । उहाँलाई बोलाउँदा बोल्नुभएन, सिरक खोलेर हेर्दा बितिसक्नु भएको रहेछ । पोस्टमार्टम गर्न लगियो, तीन दिनपछि मृत्युको कारण Åदयघात भन्ने रिपोर्ट हस्पिटलबाट हात लाग्यो”, पाल्पा घर भएका सँगै बस्ने ... Read More »

आस्था र अनास्था

mother-and-child

मभित्रका तीन सपना – ओम, समा र विनायक| ओम – मैले रोजेको नाम | शिवको प्रतिक, बिदेशीहरुलाई उच्चारण गर्न पनि कठिनाई नहुने| कताकता मेरो धर्म पनि बचाए झैँ लाग्ने| बच्चा पेटमा आउनुसँग धेरै जनाको सपना र कल्पना जोडिएको हुन्छ | ऊ मेरो पेटमा आउने बित्तिकै मलाई मेरो परिवार अनि मेरो श्रीमानको परिवार सबैका सपना बोकी हिड्दैछु  जस्तो लाग्थ्यो| काम गर्दा ... Read More »

नेपाल स्मृति

किरण अधिकारी

किरण अधिकारी पूर्बबाट भानुले ओठमा लाली लगाई सकेको थियो, झ्यालबाट आउने प्रकाशका किरणले मेरो अल्छि पनलाई उठाउन मद्दत गर्दै रहेछ । मेरो साथी खड्काजी रात भरी भाडा सफाइ गर्दै पसिना, श्रमसँग केही डलर साटेर कामबाट थकित मुहार लिएर कोटामा टुप्लुक्क आइपुगे । उनले झोला भरी महङ्गा चकलेट अनि हातमा भर्खरै बजारमा आएको स्मार्ट्फोन च्यापेका थिए । केही उत्साहित अनि केही ... Read More »

Taste of an Elixir

monkey talk

My dad used to bring it quite regularly especially during winter evenings. Mom tried to show some disapproval but as soon as dad brought that bottle, her job was to prepare some spicy gravy chicken. Dad brought many different kinds of those bottles- some with clear transparent liquid and some with brownish coffee- coloured ones. I think his favourite, though, ... Read More »

हराएका सहिद – लघुकथा

saheed-copy

“धर्मराज हाम्रा आदरणीय चार सहिदहरु हजुर समक्ष एउटा निवेदन लिएर आउनु भाको छ उहाहरुको समस्या निकै गम्भीर छ कृपया हजुरले विचार गर्दिनु पर्यो | समस्याको सम्बोधन बेलैमा नगरिए उहाहरु यस स्वर्गलोक त्याग्ने सोचमा हुनुहुन्छ |” चित्रगुप्तले धर्मराजलाई बिन्ति चढाए | धर्मराज स्वर्गलोक नै त्याग्ने कुरो सुनेर छक्क परे | “अहिले हाम्रो स्वर्गलोकमा नेपालबाट नया सहिदहरुको आगमन व्हात्तै बढेको छ | ... Read More »

Rum, coke and blokes

monkey talk

He was in Nepal for the first time in fifteen years which meant Lhomus was 42 now and that also meant his dad was also 42. At least one could tell that comparing their faces and the vigour his dad always possessed throughout his life. When Lhomus had left for US in his mid-twenties his dad was in his mid-fifties ... Read More »

कस्तो देखियो सिड्नी हार्बर ब्रिजको फाएर वक्स (फोटो फिचर)

SydneyNYE09-10-2

सिड्नी/ न्यू इयरमा अष्ट्रेलियाको सिड्नी स्थित हावर्ड ब्रिजको फाएरवक्स (आतासवाजी) सबैको आकर्षण बन्ने गर्छ । नर्थ र साउथ सिड्नी जोड्ने स्टिलले बनेको हावर्ड ब्रिज र वरपर न्यू ईयर इभको दिन राती नौ बजेदेखि नै फाएरवक्स शुरु हुन्छ । हावर्ड ब्रिजको फाएरवक्सको यो रमिता हेर्न १६ लाखभन्दा बढी मानिस यहाँ भेला भएका थिए । यो भिड्लाई ब्यवस्थित गर्न हजारौंको संख्यामा प्रहरी परिचालन ... Read More »

कांग्रेसको समानुपातिक सुचीमा को को परे ?

Congress-flag_20131016035911_20131016044018

संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसले अन्तिम दिन सभासद् टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिले टुंगो लगाएको सभासद्हरुको नामलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि निर्वाचनमा आयोगमा बुझाइएको छ । अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दा १२ सदस्यले असहमति जनाएका छन । केन्द्रीय कार्यसमितिमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सभासद्को नाम पढेर सुनाएका थिए । त्यसअघि संसदीय समितिले कांग्रेस कोटाको ९१ जनाको नाम टुंगो ... Read More »

अस्ट्रेलियामा नेपालीहरुको क्रिसमस (फोटो फिचर)

xmas 7

सिड्नी/ धर्म र सास्कृति अनुसार क्रिसमस नेपालीहरुको पर्व होइन तर अस्ट्रेलियका नेपाली समुदायले क्रिसमस परिवारिक तथा साथीभाइ बीच भेटघाट र रमाइलो गरेर मनाएका छन् । बुधवार अस्ट्रेलियाका प्रय सबै सहरका नेपालीहरुपनि पार्कमा सामुहिक रुपमा भेला भए, बार्वेक्यु, नाचगान र विभिन्न खेलकुदहरुमा सहभागि भए । पविारका सदस्यहरु सँगै क्याम्पिङ र लङ ड्राइभिङमा जानेहरु पनि कम थिएनन् । क्रिसमस देखि नयाँ वर्ष सम्म ... Read More »