Friday , November 17 2017
Home / Australia

Australia

Australia nepali news

भब्यरुपमा सिड्नीमा नेपाल महोत्सव सम्पन्न

10628390_622027441250326_7710050315554859225_n

सिड्नी / सिड्नीमा नेपाल फेस्टिभल भव्य रुपमा सम्पन्न भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने यो महोत्सव शनिबार सिड्नीको मुख्य भाग डार्लिङ हार्बरमा आयोजना भएको थियो । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दूतावास क्यानबेरा, महावाणिज्यदूतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा कार्यक्रम भएको हो ।  नेपाली गीत संगीत, नृत्य, ... Read More »

कस्तो हुंदैछ सिड्नीको नेपाल फेष्टिभल ?

15254_709560335798848_5967315468316744576_n

सिड्नी— प्रत्येक दुई वर्षमा सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल यो वर्ष आउने सेप्टेम्वर ६ शनिवार सुरु हुँदैछ। गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दुतावास क्यानवेरा, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो। नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य ... Read More »

डार्विनको तीज (फोटो फिचर)

IMG_0316 (1)

बासुदेव मरहठ्ठा/ जताततै तिजको लहर चलिरहदा डार्विनबाशी महिलाहरुले पनि यसपटक को  तीज लाई बिशेष रुपमा मनाएका छन। नेपाली एसोसियसन अफ नर्दन्टेरिटोरी ले आयोजना गरेको तीज बिशेष प्रतियोगीतामा महिला  हरु रमाइलो गरी नाचेनन मात्र डार्विन मा पहिलो पल्ट भएको तिज गीत प्रतियोगिता मा भाग पनि लिए। गत शनिबार २३ तारिक चार्ल्स डार्विन युनिभर्सिटिमा भएको तिज बिशेष कार्यक्रम लाई अझै रोमान्चक बनाउन एन ए एन टि ... Read More »

सिड्नीमा आज गजल “मुशायरा”

Gajal Mushayara Final

सिड्नीमा यही अगस्ट २४ तारिखका दिन नेपाली गजलसम्बन्धी एउटा पृथक् कार्यक्रमको आयोजना हुने भएको छ । सिड्नीको साहित्यिक वृत्तमा गजल विधाको उत्थान एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम मा सिड्नीका दश जना प्रखर गजलकारहरुको प्रस्तुति रहने बताइएको छ । गजल मुशायरा’ नाम दिइएको सो कार्यक्रम, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा यसफिल्डस्थित क्याथोलिक क्लबको हलमा गर्न लागिएको ... Read More »

भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज हुने

balgung volleyball

बाग्लुलङ अस्ट्रेलिया कम्युनिटिीको आयोजनामा संचालन भैरहेको पहिलो लिग भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज आइतवार २४ अगष्टमा हुने भएको छ । सेमीफाइनलको पहिलो खेल म्याग्दी र पोखरा भलिबल क्लब बीच हुँदै छ भने दोस्रो खेल बाग्लुङ र जलजलाबीच हुने प्रतियोगिता संयोजक एवं आयोजक संस्थाका अध्यक्ष टिका कार्कीले सिमापारी डटकमलाई बताए । सेमी फाइनलमा विजयी दुई टिम बीच आउने ३१ अगस्टमा फाइनल खेल ... Read More »

झापाली समाज अस्ट्रेलियाले बार्बिक्यु गर्ने

jhapa_nepal-1

सिड्नी/ झापाली समाज अस्ट्रेलियाले सिड्नीमा बार्बिक्यु कार्यक्रम गर्ने जनाएको छ । संस्थाका कोषाध्यक्ष अशोक ओलीका अनुसार अगस्ट २४ आइतबारका दिन एसफिल्ड पार्कमा दिउासो १ बजेदेखि ५ बजेसम्म बार्बिक्यु कार्यक्रम गरिने छ । सो कार्यक्रममा संस्थाको सदस्यता नवीकरण लगायत परोपकारी तथा झापा जिल्लाका लागि सेवामुखी कार्यक्रमहरुको बारे छलफल गरिने तयारी रहेको जानकारी गराइएको छ । १७ महिनाअघि स्थापना भएको यस संस्थाले हालसम्म झापाको ... Read More »

बास्केटबल प्रतियोगितामा बि्रज ब्रजर्स पहिलो

basketball

सिड्नी/ नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन -नया) ले आयोजना गरेको एक दिने बास्केटबल प्रतिगितामा बि्रज ब्रजर्स पहिलो भएको छ । आइतवार म्यारिकभिलको पिसिवाइसी क्लवमा भएको यो प्रतियोगितामा बि्रज ब्रजर्सले वारियरलाई हराएर पहिलो स्थान सुरक्षित गरेको हो । आइ थि्र, नया, रेन्जर्स, रकडे ड्रागन्स गरि ६ वटा स्थानिय बास्केटबल टिम यो प्रतियोगितामा सहभागि भएको कार्यक्रम संयोजक सुमन बोहोराले नेपाली पत्रलाई बताए । ... Read More »

नेपाल युथ फोरम अस्ट्रेलिया गठन

20140810_164357

सिड्नी/ अस्ट्रेलियाका नेपाली युवाहरुमाझ सचनात्मक र सृजनात्मक सिपको विकास गर्ने लक्ष्य लिएर नेपाल युथ फोरम अस्ट्रेलिया  गठन गठन भएको छ । गएको ९ अगस्ट शनिवार सिड्नीको एसफिल्ड पार्कमा भएको भेलाले भरतमणि देवकोटाको अध्यक्षतामा यो संस्थाको स्थापना भएको हो । प्रमुख अतिथिको रुपमा उपस्थिति न्यु साउथ वेल्स राज्यका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले संस्थको प्रगतिको शुभकामना दिदै अस्ट्रेलियाका नेपालीहरु माझ अझै एकताको ... Read More »

पुष्कर शाहसंग सिड्नीमा अन्तरक्रिया (फोटो फिचर)

puskar

सिड्नी/ अस्ट्रेलियाको यात्रामा रहेका विश्व साईकल यात्री पुश्कर शाहसंग सिड्नीका नेपालीहरुले अन्तरक्रिया गरेका छन् । यही १७ अगष्ट आईतवार रकडेलमा रहेको सेन्ट जर्ज माइग्रेसन सेन्टरमा विहान ११ बजे देखि करिव २ घण्टा शाहले विश्वयात्राका बारेमा भोगेका रोमान्चक विवरण सुनाएका थिए । प्रमुख अतिथि समेत रहेका न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले शाहले नेपाल र नेपालीलाई विश्वमा चिनाएको बिचार ... Read More »

अष्ट्रेलियन नागरिकहरूद्वारा सुनकोसी बाढी-पहिरो पीडितका लागि आर्थिक सहयोग

10595722_10203446215131094_816338512_n

युइन्डुमु, सेन्ट्रल अष्ट्रेलिया / सिन्धुपाल्चोकको सुनकोशी बाढी-पहिरो पीडितहरुका लागि आर्थिक सहयोग पुर्याउने उद्देश्यले , अष्ट्रेलियाको मध्यभागमा अवस्थित एक सानो गाउँ युइन्डुमुमा रहेका दुइ नेपाली पविारले आफ्नै निवासमा ९१० अगष्ट० साँझ “फन्ड राइजिइ्ग डिनर” आयोजना गरेका छन् । मधु पन्थी, दिवा भुसाल, बिप्लब सापकोटा र नमिता पोखरेलले आयोजना गरेको उक्त कार्यक्रममा युइन्डुमु गाउँमा कार्यरत शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी झण्डै १५ अष्ट्रेलियन ... Read More »