Tuesday , December 11 2018
Home / Author Archives: Rishi Acharya

Author Archives: Rishi Acharya

भब्यरुपमा सिड्नीमा नेपाल महोत्सव सम्पन्न

सिड्नी / सिड्नीमा नेपाल फेस्टिभल भव्य रुपमा सम्पन्न भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने यो महोत्सव शनिबार सिड्नीको मुख्य भाग डार्लिङ हार्बरमा आयोजना भएको थियो । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दूतावास क्यानबेरा, महावाणिज्यदूतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा कार्यक्रम भएको हो ।  नेपाली गीत संगीत, नृत्य, ... Read More »

कस्तो हुंदैछ सिड्नीको नेपाल फेष्टिभल ?

सिड्नी— प्रत्येक दुई वर्षमा सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल यो वर्ष आउने सेप्टेम्वर ६ शनिवार सुरु हुँदैछ। गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दुतावास क्यानवेरा, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो। नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य ... Read More »

नयां संविधानको नाम “नेपालको संविधान”

संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको बैठकले आगामी संविधानको नाम ‘नेपालको संविधान’ हुनेमा सहमति गरेको छ । सिंहदरबारमा १२ भदौमा बसेको संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको बैठकले संविधानसभाले निर्माण गर्ने नयाँ संविधानको नाम ‘नेपालको संविधान’ राख्नेमा सहमति भएको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।   बैठकले नेपालको स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्तालाई अपरिवर्तनीय ... Read More »

२६ जना सभासद्को मनोनयन प्रक्रिया शुरु

कानुनविद्हरुले संविधानसभाको कामको बैधानिकतामा प्रश्न उठ्ने भन्दै २६ जना सभासदो तत्काल मनोनयन गर्न सत्तारुढ दललाई सुझाव दिएका छन् । उनीहरुले  २६ मनोयनका लागि कुनै कानूनी अडन नरहेको स्पष्ट पारेका छन् । २६ जना मनोनयनसम्बन्धि सर्बोच्चको आदेश विरुद्घ सरकार आफैले पुनरावलोकनको निवेदन दिएको अवस्थामा मनोनयन गर्न मिल्ने/ नमिल्ने भन्ने द्वविधान भएपछि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली लगायत ... Read More »

डार्विनको तीज (फोटो फिचर)

बासुदेव मरहठ्ठा/ जताततै तिजको लहर चलिरहदा डार्विनबाशी महिलाहरुले पनि यसपटक को  तीज लाई बिशेष रुपमा मनाएका छन। नेपाली एसोसियसन अफ नर्दन्टेरिटोरी ले आयोजना गरेको तीज बिशेष प्रतियोगीतामा महिला  हरु रमाइलो गरी नाचेनन मात्र डार्विन मा पहिलो पल्ट भएको तिज गीत प्रतियोगिता मा भाग पनि लिए। गत शनिबार २३ तारिक चार्ल्स डार्विन युनिभर्सिटिमा भएको तिज बिशेष कार्यक्रम लाई अझै रोमान्चक बनाउन एन ए एन टि ... Read More »

सिड्नीमा आज गजल “मुशायरा”

सिड्नीमा यही अगस्ट २४ तारिखका दिन नेपाली गजलसम्बन्धी एउटा पृथक् कार्यक्रमको आयोजना हुने भएको छ । सिड्नीको साहित्यिक वृत्तमा गजल विधाको उत्थान एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम मा सिड्नीका दश जना प्रखर गजलकारहरुको प्रस्तुति रहने बताइएको छ । गजल मुशायरा’ नाम दिइएको सो कार्यक्रम, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा यसफिल्डस्थित क्याथोलिक क्लबको हलमा गर्न लागिएको ... Read More »

भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज हुने

बाग्लुलङ अस्ट्रेलिया कम्युनिटिीको आयोजनामा संचालन भैरहेको पहिलो लिग भलिबल प्रतियोगिताको सेमीफाइनल खेल आज आइतवार २४ अगष्टमा हुने भएको छ । सेमीफाइनलको पहिलो खेल म्याग्दी र पोखरा भलिबल क्लब बीच हुँदै छ भने दोस्रो खेल बाग्लुङ र जलजलाबीच हुने प्रतियोगिता संयोजक एवं आयोजक संस्थाका अध्यक्ष टिका कार्कीले सिमापारी डटकमलाई बताए । सेमी फाइनलमा विजयी दुई टिम बीच आउने ३१ अगस्टमा फाइनल खेल ... Read More »

सरकारले यु–१६ खेलाडीलाई जनही ५० हजार दिने

सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने भएको छ ।  सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ६ भदौमा गरेको कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै उनले मन्त्रालयमा ६ भदौमै बसेको बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको बताए । ... Read More »

टुडिखेलमा मानवले बनाए नेपालको झण्डा

काठमाडौंको टुडीखेलमा हजारौं मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ ।  शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले ७ भदौमा नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा नेपालको झण्डा बनाएको छ ।   करिब चार महिनाको तयारीपछि बनाइएको मानव सागर सहभागी झण्डालाई ... Read More »

एसिसी यु–१६ प्रिमियर: नेपाल मलेसियालाई ३२ रनले हराउँदै विजेता

एसिसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेलमा नेपालले आयोजक मुलुक मलेसियालाई ३२ रनअन्तरले पराजित गरेको छ। मलेसियाले टस जिती नेपाललाई ब्याटिङमा निम्त्याएको थियो। नेपालले निर्धारित ४० ओभरमा ९ विकेट १ सय ६१ रन जोडेको थियो। प्रत्युत्तरमा १ सय ६२ रनको लक्ष लिएर मैदान छिरेको मलेसिया ३६ ओभरमा अल आउट हुँदै १ सय २९ रनमा सीमित भयो।  को सामना गरिरहेको छ। नेपालले ... Read More »