Monday , January 15 2018
Home / Author Archives: admin

Author Archives: admin

पेट्रोलको खुलेआम कालोबजारी

मधेश आन्दोलनको कारण भारतको अघोशित रुपमा लगाएको नाकबन्दिले नेपाली तेल बजारमा ब्यापक असार गरेको छ। जनतालाई अत्यावसेक सामग्री हरु  जुटाउन  समेत हम्मे हम्मे पर्न थालेको छ । यस्तै मौकाको फाईदा उठाउन कालो बजारिहरु खुलेआम सकृय भएका छन।  आमजनता अब महँगोमा समेत सामान किन्न तम्तयार देखिन्छन | सामाजिक सन्जालमा खुलेआम बढी पैसा असुलेर तेल बिक्री गर्ने सिधै फेसबुकमा मोल तोक्दा पनि राज्यको ध्यान ... Read More »

रमण रेग्मीको घर त लगनखेल

पन्ध्र वर्ष देखि नेपाली संगीत मा अनबरत रुपमा लाग्दै आइरहेका सिड्नी निवासी गायक रमण रेग्मीको नया प्रस्तुति “घर त लगनखेल ” भर्खरै बजारमा आएको छ। यो गितले राम्रै चर्चा पाइरहेको छ । यसै सेरोफेरोमा गायक रमण रेग्मीसँग गरिएको भलाकुसारी । संगीत तिर कसरि लाग्नु भयो ? मलाई संगीतप्रति सानै देखि लगाव थियो। सानै देखि विभिन्न स्टेज प्रोग्रामहरुमा भाग लिदै डोरेमी ... Read More »

एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाबाट झन्डै २ करोड संकलन, मेलबर्नबाट ७० लाख 

मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाण्डौमा कार्यालय भवन निर्माणका लागि अष्ट्रेलियाबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको छ । जुलार्इ महिनाभर अष्ट्रेलियाका मुख्य चार शहरमा संचालित अभियानबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको हो । पछिल्लोपटक गत शनिवार मेलवर्नमा आयोजित गाला डिनर कार्यक्रममा भिक्टोरिया क्षेत्रमा बसोबास गर्ने एनआरएनहरूले करिव ७० लाख रूपैयाँ संकलनको प्रतिबद्दता जनाएका छन् । यसअघि अष्ट्रेलियाकै ... Read More »

कसले मार्ला त बाजी एमालेमा

एमालेको काठमान्डौमा जारी नवौ महधिबेशन पार्टिको निती तथा कार्यक्रम बनाउने भन्दा पनि नेत्रित्व चयनले गर्दा बिशेष चर्चामा छ| अध्यक्षका दुई प्रत्यासी माधव कुमार नेपाल र के पि ओली दुबइले बहुमतका साथ जित्ने दाबी गरेपनी धुक्क भने हुन सकेका छैनन | मिनी चुनावको रुपमा हेरिएको टोलीनेता चयनमा मतदानबाट माधव कुमार नेपाल पक्षधरहरु धेरै छनिएपनी सर्वसम्मतबाट छनिनेमा ओली पक्षका धेरै थिए | तुलनात्मक ... Read More »

के कस्ता रेकर्डहरु भए जर्मनी र ब्राजिलको खेलमा

फिफा विश्वकप २०१४ को पहिलो सेमिफाइनल खेलमा जर्मनिले ब्रजिललाई ७-१ ले हराउन सफल भएको छ | नेय्मार र कप्तान थिएगो सिल्भाविना नै मैदान उत्रिएको ब्राजिल रक्षण र आक्रमण दुबइ निकै फितलो देखिएको थियो | जर्मनिले ब्रजिलमाथि लगातार दबाब कायम राख्दै खेलको ३० मिनेट भित्र ५ गोल गरेको थियो | जर्मनीका लागि थमस मुलरले ११ मिनेटमा पहिलो गरे| २३ मिनेटमा क्लोज्ले ... Read More »

माइकल सुमाकर कोमाबाट बाहिरिए

पुर्व फर्मुला वान रेसर माइकल सुमाकर ६ महिनाको  कोमाबाट बाहिरिएका छन।गत बर्षको डिसेम्बर महिनामा उनी हिउँमा स्कि खेल्ने क्रममा गम्भीर घाइते हुन पुगेका थिए। चिकित्सकहरुले उनको बच्ने संभावना अत्यन्तै न्यून भएपनि उनलाई बचाउने हरसम्भव प्रयास गरिने बताएका थिए । जर्मनीमा उपचाररत उनको उपचार सम्बन्धि जानकारी गोप्य रखिएको थियोे । अस्पतालबाट हिजै डिस्चार्ज भएका उन्को बाँकि उपचार भने स्विट्जर्ल्यान्डमा हुनेछ । ... Read More »

नेपाली गजल साहित्यको बिकास गर्न पुरस्कार स्थापना

नेपाली गजल साहित्यको बिकास गर्ने उद्देश्य राखेर २५ हजार रुपैया राशीको जोगमाया गजल साहित्य पुरस्कार स्थापना हुने भएको छ । अस्ट्रेलियाको सिड्नीमा बसेर साहित्य सृजनामा सक्रिय प्रदीप चापागाईले आफ्नी हजुरआमा जोगमाया चापागाईको स्मृतीमा यो पुरस्कार स्थापना गर्न लागेको बताए । प्रत्येक वर्ष विभिन्न माध्यमबाट प्रकासन भएका गजल मध्ये उत्कृष्ठ गजललाई पुरस्कृत गरिने छ । गजलकार समेत रहेका चापागाईले एक बिज्ञप्ती ... Read More »

एमाले शिर्षनेतहरु अस्पताल भर्ना

नेकपा एमालेमा एकपछि अर्को नेता बिरामी हुन थालेका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओली बिरामी भएर थाइल्यान्डको बैंककमा उपचाररत छन् । वरिष्ठ नेता माधवकुमार नेपालको पाँच दिनदेखि वीर अस्पतालको आइसियुमा उपचार हुँदैछ । महासचिव ईश्वर पोखरेल पनि अस्वस्थ छन् । अर्का नेता गुरु बरालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका छन् ।  उपचाररत ओलीले भने बिहीबार वीर अस्पतालमा ... Read More »

थाइल्यान्डमा ‘मार्सल ल’

बैंकक (थाइल्यान्ड)– लामो समयदेखि राजनीतिक अस्थिरतामा रुमलिएको थाइल्यान्डमा मंगलबार सेनाले शासनसत्ता हातमा लिँदै देशभरि ‘मार्सल ल’ (सैनिक कानुन) लागू गरेको छ। विगतमा पनि यहाँको सेनाले राजावादीको पक्ष लिँदै राजनीतिक हस्तक्षेप गर्दै आएको थियो।   सेनाले देशमा शान्ति सुव्यवस्था कायम गर्न सैनिक कानुन लगाएको र यो ‘सैन्य कू नभएको’ दाबी गरे पनि राजधानी बैंककमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ। नागरिकको ... Read More »