Thursday , December 14 2017
Home / Australia / सीड्नीमा उभौली मनाईदै

सीड्नीमा उभौली मनाईदै

सीड्नी/ किराात समाज न्यु साउथ वेल्सको आयोजनामा सिड्नीमा उभौली पर्व मनाइने भएको छ । समाजले दिएको जनकारी आनुसार यहि मे महिनाको ३१ तारिख शनिबार सिड्नीको दक्षिण टेम्पे रिक्रियसन रिजर्भ होलविच एभिन्यु टेम्पे पार्कमा उभौली हुन लागेको हो । मध्यन्ह १२ बजे देखि साझ सम्म संचालन हुने यो कार्यक्रममा विभिन्न किरांती झांकी र सस्कृतिक कार्यक्रमका साथै खानाका परिकाहरु पनि राखिने बताईएको छ ।

खम्बु राई समाज र याक्थुम चुम्लुङले यस कार्यक्रमलाई सफल बनाउन सहकार्य गरेका छन् । प्रकृतिका पुजारी किराातीहरु बर्ष भरी खान पुग्ने अन्न रोप्ने याममा प्रकृतिको पुजा गर्दै यो पर्व मनाउछन् ।unnamed

Comment