Tuesday , December 12 2017
Home / Australia / सिड्नीमा २५५८ औ बुद्ध जयन्ति भब्य रुपमा रुपमा मनाइने

सिड्नीमा २५५८ औ बुद्ध जयन्ति भब्य रुपमा रुपमा मनाइने

सिड्नी/भगवान बुद्धको चाहना शान्ति र सदभावना भन्ने नाराका साथ आगामी मे १८ को दिन शान्ति का अग्रदुत भगवान बुद्ध को २५५८ जन्म जयन्ति समारोह सिड्नीको टेम्पे रिजर्भमा विभिन्न नेपाली संघ संस्थाहरुको संयुक्त प्रयासमा हुने भएको छ ।

संयुक्त बुद्ध जयन्ति आयोजक समारोह समिति सिड्नीका संयोजक निमा शेर्पाका अनुसार उक्त दिन बुद्ध पुजा, बिपस्यना ध्यान, फोटो प्रर्दशनी, बुद्ध प्रवचन, शान्ति र रयाली, शाकाहारी भोजन वितराण् गरिने छ ।सा थै सहभागिहरुबीचमा मनोरञ्जनकालागि बुद्ध कप फूटबल, बुद्ध कप भलिबल, ठेलो हान्ने, महिला म्युजिकअल चेयेरको पनि आयोजना गरिने छ ।
संयुक्त बुद्ध जयन्ति समारोह आयोजक संस्थाहरु तमु समाज सिड्नी, बुद्ध दर्सन समिति, लिम्बिनी कपिलबस्तु दिवस अभियान, तामांग समाज, न्यु साउथ वालेस, पोखरा समाज, गुठि अस्ट्रेलिया, शेर्पा क्यिदुग अस्ट्रेलिया, थकाली समाज, मगर समाज अस्ट्रेलिया, म्याग्दी सेवा समिति, छन्त्याल परिवार, नेपाली महा बाणिज्यदुत न्यु साउथ वल्स रहेका छन् ।
कर्यक्रम सम्बन्धि थप जानकारी कालगि निम्न ब्यक्तिहरुलाई सम्पर्क गनए सकिन्छ । निमा ग्याल्जे शेर्पा ०४२२३३४३७१, इन्द्र गुरुङ ०४०३१११४३० योउ गुरुङ, ०४१३१५२९९९, अरुण तामांग, ०४२४३२४३१६, भीमसेन सापकोटा, ०४३४५५७०३७९, सुदिप गौचन, ०४२५०३३१७०, गंगा नेम्कुल, ०४२२१७७२७७10304982_10201710270428980_6292475307103629276_n (1)

Comment