Saturday , December 16 2017
Home / Australia / सिड्नीमा होली पर्व मनाइने

सिड्नीमा होली पर्व मनाइने

 सिड्नी/ यही मार्च २२ शनिवार सिड्नीमा होली पर्व मनाइने भएको छ । एसोसियसन अफ नेपाल तराई इन अस्ट्रेलियाको आयोजनामा केन्डि्रक पार्क टेम्पेमा होली मनाउन लागिएको हो । संस्थाका अध्यक्ष शुभांस शाहका अनुसार रङहरुको पर्व सिड्नीका नेपाली समुदायमाझ मनाउन यो कायक्रम आयोजन गरिएको हो ।holi-festival
शनिवार  ११:३० बाट शुरु हुने यो कार्यक्रममा एक आपसमा रङ दलेर होलीको शुभकामना आदान प्रदान गरिनेछ । सस्थाले हरेक वर्ष नेपाली समुदायहरुको उपस्थितिमा होली तथा छट पर्व मनाउदै आएको छ । साथै तराइका जिल्लामा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको समयमा आपत्कालिन सहयोग गर्दै अएको छ ।

Comment