Saturday , December 16 2017
Home / Australia / संघिय समाजको वाषिर्क साधारण सभा सम्पन्न

संघिय समाजको वाषिर्क साधारण सभा सम्पन्न

नेपाली संघिय समाज अस्ट्रेलियाको पहिलो वाषिर्क साधारण सभा सिड्नीमा सम्पन्न भएको छ । यही जुन ८ आइतवार क्यान्टवरीमा रहेको सिनियर सिटीजन सेन्टरमा यो कार्यक्रम भएको हो । साधारण सभा पछिको खुल्ला कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुसाग अन्तक्रिया भएको थियो । समाजका अध्यक्ष गणेश तामाङका अनससार “पहिचानको आधारमा संघियता र नयाा संविधनमा यसका चुनौतीहरु” शिर्षकमा यो अन्तरक्रिया केन्दि्रत थियो ।sanghiya samaj

अन्तक्रियामा सिड्नीका नेपाली समुदायका प्रतिनिधिहरुले सक्रिय सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा संधिय समाजवादी पार्टीका विदेश बिभाग सदस्य सुन्दर गुरुङले नेपालमा जारी संघियताको वहसबारे आफ्नो धारणा राखेका थिए ।

Comment