Tuesday , December 12 2017
Home / Featured News / शुक्रवार जर्मनी र अमेरिका भिड्ने

शुक्रवार जर्मनी र अमेरिका भिड्ने

ब्राजिलमा जारी विश्वकप फुटवलमा शुक्रवार   जर्मनी र अमेरिका भिड्दैछन् । यी दुइ टोलीबीचको खेल सिड्‍नीको समय अनुसार विहान २ बजे हुनेछ । समुह जी मा रहेका जर्मनी र अमेरिका भिड्दा शुक्रवार  नै पोर्चुगल र घानाबिच प्रतिस्पर्धा हुनेछ ।germany-worldcup10

जित हात पार्दै जर्मनी समुह बिजेता बन्दै नकआउट चरण प्रवेश गर्ने दाउमा छ । अमेरिका र जर्मनीले बराबरी खेलेमा दुवै टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । यस्तै, शुक्रवार  नै दक्षिण कोरिया बलियो प्रतिद्वन्दी बेल्जियमसंग भिड्दैछ ।  अल्जेरिया र रुस पनि आजै भिड्दैछन ।

Comment