Thursday , December 14 2017
Home / Australia / वाइ एफ सीको रक्तदान

वाइ एफ सीको रक्तदान

सिड्नी/युथ फर चेन्ज -वाइ एफ सी) क्लवको नियमित रक्तदान कार्यक्रम यही जुलाई २६ शनिवार हुने भएको छ । कार्यक्रम संयोजक विनोद मैनालीका अनुसार सिड्नीको टाउन हलमा रहेको ब्लड सेन्टरमा विहान १० देखि अपरान्ह ३ बजे सम्म यो रक्तदान हुन लागेको हो ।

रक्तदान गर्न इच्छुकहरुको नामदर्ता अनिवार्य भएकाले निम्न नम्बर ०४२५ ०१० १८० र ०४०६ ८३५ ९५६ मा फोन गर्न अनुरोध गरिएको छ । वाई एफ सि ले अस्ट्रेलियन रेडक्रसको अनुरोधमा प्रत्येक तिन महिनामा रक्तदान गर्दै आएको छ ।yfc

Comment