Monday , October 15 2018
Home / Entertainment / रेबेका ब्लाकले फ्राइडे पछि ल्याईन स्याटरडे

रेबेका ब्लाकले फ्राइडे पछि ल्याईन स्याटरडे

सन् २०११ मा फ्राइडे फ्राइडे गीत गाएर निकै चर्चा बटुलेकी रेबेका ब्लाकले आफ्नो नया गीत “स्याटरडे” सार्वजनिक गरेकी छिन् | फ्राइडेले विश्वभरमा निकै तहल्का मछाएको थियो | युट्युबमा भाइरल भएको उनको फ्राइडे गीत ६ करोडभन्दा बढी पटक हेरिएको थियो जसमा १२ लाख भन्दा बढीले सो भिडियो लाई मन पराएका थिएनन् जुन मन पराउने भन्दा ४ गुणा भन्दा बढी थियो | उनको फ्राइडे गीत इन्टरनेटमा अहिलेसम्म कै सबैभन्दा नराम्रो गीत भनेर चर्चित छ |

उनको नया गीत डिसेम्बर ७ तारिखमा अपलोड भैसकेपछि आठ लाख भन्दा बढी पटक हेरी सकेपनि उनको फ्राइडे गीतलाई उछिन्न सक्छ कि सक्दैन अहिले नै भन्न सकिने अवस्था छैन |

र यो पनि हेर्नुहोस सबैभन्दा झुर नेपाली गीत 

Comment