Saturday , December 16 2017
Home / Australia / महाशिवरात्री भजन सन्ध्या हुने

महाशिवरात्री भजन सन्ध्या हुने

सिड्नी/ नेपाली हिन्दु सोसाइटी अस्ट्रेलियाको आयोजनामा महाशिवरात्री भजन सन्ध्या हुने भएको छ । मार्च ९ आइतवार अपरान्ह ३ देखि ७ बजे सम्म ग्रेनभिल टाउन हलमा यो आध्यात्मिक कार्यक्रम हुन लागेको हो ।

imagesपन्डित प्रकास डोढारीका अनुसार यो कार्यक्रममा गायक आशिष श्रेष्ठको स्वरमा शिव भजन प्रस्तुत हुने छ । साथै स्थानिय कालकारहरु राजेश केसी, मोक्षता , रतिश थापा, भिर चन्द, महर्श राभल, कृष्ण परियार, जय कुमार, आनन्द गिरीको स्वर तथा बाध्यवादनमा शिव भजन सुन्न पाइने छ । अष्ट्रेलियामा हिन्दु धर्म, परम्पराको संरक्षण गर्ने उद्देश्य राखेर समाजले मुख्य चाडपर्वहरुमा विषेश पुजा र भजन किर्तन गर्दै अएको छ । प्रवेश निशुल्क रहेको यो कार्यक्रम सम्बन्धि थप जानकारीको लागि प्रकास डोढारी ०४११८३९४४९ र प्रिति शर्मा ०४२१५५७५१९ लाई सम्पर्क राख्न सकिन्छ ।bhajan

 

Comment