Saturday , December 16 2017
Home / Blog / मंगोलियन हर्ट लाइभ इन अष्ट्रेलिया

मंगोलियन हर्ट लाइभ इन अष्ट्रेलिया

Mongolian Heartsमंगोलिन हार्ट सांगितिक समुहकोले सिड्नीबाट अष्ट्रेलियाको टुर गर्ने भएको छ । गायक राजु लामाले नेतृत्व गरेको यो समुहले सिड्नीको प्रसिद्ध मेट्रो थिएटरमा आउने डिसेम्वर २२ आइतवार कन्सर्ट गर्ने आयोजक नेपाली टचले जानकारी दिएको छ ।

नेपाली टचका दिपेश पुनले सिमापारि डटकमलाई दिएको जानकारी अनुसार उक्त साझ ७ बजेबाट कर्यक्रम शुरु हादैछ । पुनले थपे यो कार्यक्रमलाई स्तरिय बनाउन अन्तराष्ट्रिय स्तरको थिएटर, साउण्ड र लाइट सिस्टम तथा उपकरणहरुको ब्यवस्था गरिएको छ । कार्यक्रमको टिकट पनि अनलाइन टिकटएकबाट मात्र खरिद गर्न सकिने छ । मंगोलिन हार्टका लोक पपमा आधारित गीतहरु निकै लोकपि्रय छन् ।

Comment