Monday , December 18 2017
Home / Australia / भ्रटाचारको आरोपपछि न्यु साउथ वेल्सका पि्रमियरद्धारा राजिनामा

भ्रटाचारको आरोपपछि न्यु साउथ वेल्सका पि्रमियरद्धारा राजिनामा

न्यु साउथ वेल्सका पि्रमियर ब्यारी ओ फेरलले बुधावर  राजिनामा दिएका छन् । अस्ट्रेलियन वाटर होल्डिङको भ्रष्टाचार सम्बन्धि मुद्दामा पि्रमियर फेरल पनि संलग्न भएको भन्दै भ्रटाचार विरुद्धको स्वतन्त्र निकाय (अइसिएसि) ले अनुसन्धान अघि बढाएपछि यो राजिनामा आएको हो ।   पि्रमियर ओ फेरलले अस्ट्रेलियन वाटर होल्डिङका मालिक संग  तिन हजार डलर पर्ने ५५ वर्ष पुनरानो एक बोटल वाइन उपहार दिएको विषयमा अइसिएसि ले अनुसन्धान शुरु गरेपछि उनले राजिनामा दिएका हुन् । ओ फेरल  लिभरल पार्टीबाट प्रतिनिधित्व गर्दै न्यु साउथ वेल्स राज्यको पि्रमियर भएका थिए । सन् २०१५ मा राज्य सरकारको लगि नयां चुनाव हुने कार्यतालिका रहेको छ । skynews_967212

Comment