Saturday , December 16 2017
Home / Australia / प्रवासी मञ्चको रक्तदान

प्रवासी मञ्चको रक्तदान

नेपाली प्रवासी मञ्च अस्ट्रेलियाले यही मे १६ र १७ का दिन रक्तदान कार्यक्रम गरेको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रतिको स्मृति दिवसको पारेर यो कार्यक्रम भएको हो । सिडेनीको टाउनहलमा रहेको अस्ट्रेलियन रेडक्रसको ब्लड सेन्टर रक्तदानलागि बुक गरिएको थियो । संस्थाका महासचिव केशव जोशीका अनुसार दुवै दिन गरेर करिव तिन दर्जन सिड्नीवासी नेपालीले रक्तदान गरेका थिए ।

प्रवासका नेपलाी बिच एकता, भाइचारा र सद्भावका साथै आपत् विपत् पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना भएकोले संस्थाले रक्तदान कार्यक्रमलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने महासचिव जोशीले बताए ।

blood10364046_567081513406157_4928759203617215440_n10369913_567081256739516_6458617719237766770_n10388113_567081180072857_428577174047717186_n

Comment