Saturday , December 16 2017
Home / Australia / पेन्सहस्टमा शब्दमालाको नयां शाखा संचालन

पेन्सहस्टमा शब्दमालाको नयां शाखा संचालन

सिड्नीको दक्षिण पेन्सहस्टमा नेपाली भाषा विद्यालय शब्दमालाको नयाा शाखा संचालनमा आएको छ । शनिवार ३१ मे का दिन विहान अभिभावक र बिद्यािर्थीहरु पहिलो कक्षामा सहभागि भएका थिए । हालै पेन्सहस्टका नेपाली समुदाय र शब्दमाला पाठशालाका पदाधिकारी बीच भएको बैठकले शनिवार देखि काक्षा संचालन गर्ने निर्णय गरेको हो । भर्खरै स्थापना भएको पेन्सहस्ट नेपाली समुदायको सक्रियतामा यो भाषा विद्यालय संचालन भएको अध्यक्ष लक्ष्मण श्रेष्ठले सिमापारी डटकमलाई बताए । श्रेष्ठका अनुसार प्रत्येक शनिावार विहान ९ देखि ११ बजे सम्म पेन्सहस्ट पब्लिक स्कुल नेपाली भाषा पढ्न र लेख्न सिकाइने छ ।sabdamala

शब्दमालाका अध्यक्ष बिक्रम खरेलका अनुसार सिड्नीको क्याम्सी, ग्रेनभिल र वेटारामा नेपाली भाषा बिद्यालय संचालन भैरहेका छन् । यो संगै शब्दमालाको सिड्नीमा ४ वटा शाखा संचालनमा आएका छन् । न्यु साउथ वेल्स सरकारको शैक्षिक पात्रौ अनुसार संचललन हुने विद्यालयमा प्रति टर्मको ५० डलर शुल्क लाग्ने छ । बिद्यालयका गायत्री पौडेल र प्रदिप अधिकारीले शिक्षकको भुमिका निभाएका छन।

3 comments

  1. Nepalese Penshurst Public School Committee

    Hello all reader,

    It was great to start Nepalese class at Penshurst Public School on 31st of May.

    Here are some amendments to this post.

    1. On 31st May, class ran from 10:00 am to 12:00 pm and parents decided to run the class from 9:30 am to 11:30am every Saturday.

    2. Sabdalama decided to collect $ 50.00 for this (half) ½ terms only from each students and from next term the fees will be $100.00 which is for full term. We are writing this to avoid misunderstanding to other parents from other branches.

    3. The teacher is Miss Gayatee Paudel and not Mr Pradeep Adhikary. There will be other 2 to 5 volunteer teachers.

    4. Pradeep Adhikary is main person and who contributed to make it happened. As meeting minute sent by Pradeep Adhikary to us. Nepalese Penshurst Public Committee decided to start Nepalese language class in Penshurst Public School in the leadership of Pradeep Adhikary.

  2. Yes this is right

  3. Penshurst Parents

    What is happening? The above post is wrong and previous comments was right.People Penshurst parents need to provide full right story to another paper as well.

Comment