Tuesday , December 12 2017
Home / Australia / पाल्पालीको उपचाकोलागि अस्ट्रेलियामा सहयोग संकलन

पाल्पालीको उपचाकोलागि अस्ट्रेलियामा सहयोग संकलन

bk palpaliदुबै मृगौला खरव भएर विरमी परेका पत्रकार तथा कवि बि के पाल्पालीको उपचारको लागि अस्ट्रेलियामा सहयोग संकलन शुरु भएको छ । एक हप्ता अघिदेखि सामाजिक संजाल फेसबुक मार्फत सहयोगको आग्रह गरिएकोमा हो । सहयोग संकलनको संयोजन गरिरहेका मेलवर्न स्थित पत्रकार पेशल लुइटेलका अनुसार अहिले सम्म करिव २८०७ अस्ट्रेलियन डलर संकलन भएको । यो अभियानमा अष्ट्रेलियामा सक्रिय जना ७५ पत्रकार, लेखक र पाठकहरुले ऐक्यवद्धता जनाउदै सकेको सहयोग गरिरहेका छन् । लुइटेलका अनुसार यो रकम अब चाडै नेपालमा पाल्पालीलाई हस्तान्तरण गरिनेछ ।
दुबै मृगौलाले काम नगर्ने भएपछि पाल्पालीले भरत र नेपालका अस्पतालमा उपचार गरिइरहेका छन् । पाल्पाली बोर्डर साप्ताहिकका प्रकासक तथा सम्पदक र छापा उद्योगका बिभिन्न क्षेत्रमा काम गरेका छन् । सहयोग रकम तपाइ निम्न बैक खातामा पठाउन सक्नु हुन्छ ।
Peshal Luitel
BSB No. 063 234
A/c – 10641173
Commonwealth Bank

One comment

  1. Pray for his speedy recovery and all the best ahead

Comment