Friday , December 15 2017
Home / Australia / पठकको शव नेपाल पठाइयो (अपडेट)

पठकको शव नेपाल पठाइयो (अपडेट)

प्रसान्त माहसागरको टापु देश पपुवान्युगिनिमा आत्महत्या गरेका नेपाली युवा सुजन पाठकको शव नेपाल पठाइएको छ । शनिवार अपरान्ह स्वर्गिय पाठककी श्रीमतीले शव बुझेपछि शव नेपाल पठाइएको पोर्टमोस्फीबाट राज बहादुर शाहीले जानकारी दिएका छन् । 

स्वर्गिय पाठककी श्रीमती शव लिएर सधैका लगि नेपाल फर्किएको बताइएको छ । शव नेपाल पठाउन आवश्यक खर्च उनी कार्यरत कम्पनी एयर वेज होटालले नै ब्यहोरेको थियो ।
थप समाचारका लागि यहाँ हेर्नुहोस् ।

Comment