Friday , December 15 2017
Home / Sports / नेपाल बिरुद्ध बंगलादेश – लाइभ

नेपाल बिरुद्ध बंगलादेश – लाइभ

बंगलादेशले टस जितेर बलिङ रोजेको छ । नेपालले हङकङ संग खेलेकै टिम आज मैदानमा उतारेको छ । कप्तान पारसले टस हार्नु र पहिला व्याटिङ गर्नुले कुनै फरक नपर्ने बताएका छन् । नेपालले हारेर गुमाउनु केही छैन, बंगलादेश जस्तो टोलीसँग खेल्न पाउनु नै नेपालको लागि ठुलो सफलता हो। तर घरेलु समर्थकको अगाडी बंगलादेश नै दबाबमा देखिएको छ । नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्रसंग भिड्न लागेको यो पहिलो पल्ट हो ।

एड क्लोज गर्नको लागि सानो X चिन्ह क्लिक गर्नु होला |

Comment