Monday , December 18 2017
Home / Australia / नेपाल फेष्टिभल २०१४ को लागि कलाकार छनेट शुरु

नेपाल फेष्टिभल २०१४ को लागि कलाकार छनेट शुरु

सिड्नीमा प्रत्येक २ वर्षमा हुादै आएको नेपाल फेष्टिभल २०१४ को लागि कालाकार छनोट शरु भएको छ । नेपाल फेष्टिभलमा प्रस्तुत हुने बिभिन्न सांस्कृतिक, सांगीतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमकका कलाकारहरुको छनोटका लागि गएको हप्ता ५ जुलाइ र आगामि १२ जुलाइमा अडिसन भैरहेको हो । नेपाल फेष्टिभल सास्कृति संयोजक विनोद मैनालीका अनुसार फेष्टिभलमा गुणस्तरिय प्रस्तुति दिन यो छनोट भैरहेको हो ।

आगामि जुलाई १२ शनिवार दिउस १ देखि ५ बजे सम्म एसफिल्ड क्याथोलिक ब्लवमा अडिसन हुने बताईएको छ । कार्यक्रमबारे थप जानकारीको लागि निम्न नम्वर ०४२५०१०१८० र ०४३३६८६७११मा सम्पर्क राख्न भनिएको छ ।10420016_10152304697488892_6352044889788952734_n

Comment