Monday , December 18 2017
Home / Featured News / नेपाल आज पहिलो अभ्यास खेल खेल्दै

नेपाल आज पहिलो अभ्यास खेल खेल्दै

न्युजिल्यान्डमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेल क्यानटरबेरी सेलेक्सन ११ सँग खेल्दैछ | विश्वकप छनौट प्रतियोगिता १३ जनवरी बाट सुरु हुन् गइरहेको छ |

पानी परेकाले यसअघिको दुइ अभ्यास खेल रद्द भैसकेको छ | आजको मौसम भने सफा रहेको छ |

खेल न्युजिल्यान्डको समयानुसार १०:३० बजे सुरु हुँदैछ | नेपालको समयानुसार बिहानको ३:१५ र सिड्नीको समयानुसार ८:३० बजे खेल सुरु हुनेछ |

ताजा स्कोर अपडेटको लागि सिमापारीको फेसबुक पेज लाइक गर्नुहोला |

लाइभ अपडेटको लागि

Comment