Thursday , December 14 2017
Home / Sports / नेपाल आज नामिबियासँग अभ्यास खेल खेल्दै

नेपाल आज नामिबियासँग अभ्यास खेल खेल्दै

आइसिसी क्रिकेट विश्वकप छनौट अन्तर्गत नेपाल आज पहिलो अभ्यास खेल नामिबिया सँग खेल्दै छ | क्राइष्टचर्चमा जारि उक्त खेल को लाइभ अपडेट सिमपारिले गरिरहने छ |

Comment