Tuesday , December 12 2017
Home / Sports / नेपाल आज चिर परिचित प्रतिद्वन्दी अफगानिस्तानसँग भिड्दै Live Stream

नेपाल आज चिर परिचित प्रतिद्वन्दी अफगानिस्तानसँग भिड्दै Live Stream

नेपाल आज चिर परिचित प्रतिद्वन्दी अफगानिस्तानसँग भिड्दै छ | गणितीय हिसाब मा नेपालको दोस्रो चरण जाने सम्भावना अझै जीवित छ त्यसको लागि भने नेपालले आफ्नो खेल जित्ने  र हंगकंगले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्न पर्ने हुन्छ | हामीले तपाईहरु समक्ष्य खेल प्रतक्ष्य प्रशारण गर्ने भरमग्दुर प्रयास गरेको छौ तर केहि प्राविधिक समस्या आएमा पेज रिफ्रेस गर्नु होला अथवा ESPN बटन क्लिक गर्नुहोला | खेल सिड्नी को समयानुसार राति ८:३० बजे सुरु हुनेछ |

ESPN Sky Sports HD

एड क्लोज गर्नको लागि सानो X चिन्ह क्लिक गर्नु होला |

Comment