Monday , December 18 2017
Home / Sports / नेपाल आज क्यानाडासँग खेल्दै

नेपाल आज क्यानाडासँग खेल्दै

लगातार ३ खेल हारेको नेपाल र २ खेल हारेको क्यानाडाको लक्ष जित्दै आ-आफ्नो साख बचाउनु हुनेछ l क्यानाडाले अझै २ खेल खेल्न बाँकी रहेको अवस्थामा नेपाललाई पराजित गर्दै दोश्रो चरण पुग्ने सम्भावना जीवित राख्न चाहन्छ भने नेपाल समुहको अन्तिम स्थानमा नपर्न कम्तिमा क्यानाडालाई पराजित गर्न खोज्नेछ l

नेपालले अब समुहको अन्तिम स्थानमा रहे समुह “बि” को चौथो हुने टिम संग खेल्ने छ भने , समुहको चौथो स्थान हाँसिल गरे समुह बि को पाचौ हुने टोलि संग खेल्ने छ l प्ले-अफको उक्त पहिलो खेलमा जित हाँसिल गरे नेपाल डिभिजन-२ मै रहने छ भने हारे प्रतियोगिताको सबभन्दा तल्लो ९-१० स्थानको लागि प्रतिस्पर्धा गर्ने छ जहाँ पुग्नु भनेको डिभिजन-३ मा झर्नु  हो l

पानि परेर मैदान भिजेका कारण आज खेल केहि ढिला सुरु भएको हो |

Comment