Thursday , December 14 2017
Home / Sports / नेपालको आज दोस्रो अभ्यास खेल केन्या सँग

नेपालको आज दोस्रो अभ्यास खेल केन्या सँग

आइसिसी क्रिकेट विश्वकप छनौट अन्तर्गत नेपाल आज दोस्रो अभ्यास खेल केन्यासँग खेल्दै छ | क्राइष्टचर्चमा जारि उक्त खेल को लाइभ अपडेट सिमपारिले गरिरहने छ | हिजोको अभ्यास खेलमा नेपाल नामिबियासँग ४ रनले पराजित रहेको थियो | हिजोको खेलमा कप्तान पारस खड्कालाई आराम दिइएको थियो | उनको ढाडको मास्पेशीमा समस्या देखिएको थियो | सुबाश खकुरेल भने ज्वरो आएकोले खेल्न सकेका थिएनन् | अहिले सुबाश फिट भैसकेको कोच पुबुदु दास्सानायकेले बताएका छन्| नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ |

Comment