Wednesday , December 13 2017
Home / Entertainment / निस्ठुरीको पोस्टर सार्वजनिक

निस्ठुरीको पोस्टर सार्वजनिक

rajesh-kc-music-video-posterअचेल नेपाली सिनेमाको फर्स्ट् लूक, मोसन पोस्टर इत्यादी निकाल्ने चलन त आएकै छ, यस्मा म्युजिक भिडियोको समेत रिलिज हुनु अघी पोस्टर सार्वजनिक गर्ने क्रम बढ्दो छ। सिड्नीमै बसोबास गर्ने गायक राजेश के.सी को गीत “निस्ठुरी” मा बन्दै गरेको म्युजिक भिडियोको पोस्टर यस् म्युजिक भिडियोको निर्माण कम्पनी आल्प इन्टरटेन्मेन्टको फेसबूकबाट सार्वजनिक गरिएको छ।

पोस्टरमा यस् म्युजिक भिडियोका तीन कलाकार बिमलेश अधिकारी, पूजा प्रियन्का र बिष्णु न्यौपानेलाई देख्न सकिन्छ। साथी साथी र मायाप्रेमको थिममा बनायिएको भनिएको यो म्युजिक भिडियो चाडै युट्युब मार्फत सार्वजनिक गर्न लागिएको जानकारी निर्माण कम्पनीले हामीलाई गराएको छ। यस् म्युजिक भिडियोलाई मनोज अधीकारीले निर्देसन गरेका हुन।

Comment