Wednesday , December 13 2017
Home / Entertainment / द एक्स फेक्टर २०१३ को उपाधि डामी इमलाई

द एक्स फेक्टर २०१३ को उपाधि डामी इमलाई

अष्ट्रेलियाको ब्यवसायिक टि भि च्यानल सेभेनले संचालन गरेको गायन प्रतियोगिता द एक्स फेक्टर २०१३ को उवापधि बि्रसवेन निवासी डामी इमले जितेकी छन् । पशाले पियानो शिक्षक डामी चिनिया मुलकी हुन् । अहिले सम्म कुनै गीत रेकर्ड नगराएकी र कुनै कन्सर्टमा पनि सहभागि नभएकी डामीले यो उपाधि जितेर सबैलाई आस्चर्य पारिन । ग्रण्ड फाइनल प्रतियोगिता बिश्वका करिब ४० लाख दर्शकले टेलीभिजन सेटमा हेरेका थिए ।

उक्त प्रतियोगिताको फाइनलमा डामी संगै जय वाटर्फड र टेलर हेन्डर्सन पुगेका थिए । यो उपाधि संगै डामीले सोनी रेकडिङ्को एक एल्वम र अन्य हजारौ डलरको पुरस्कार जितेकी छन् ।  वेलायतबाट शूरु भएको यो टिभि सो अमेरीका र अष्ट्रेलियामा पनि संचलन हुन्छ ।

Comment