Saturday , December 16 2017
Home / Sports / दोस्रो चरणको सम्भावनालाई जीवित राख्न नेपाल आज हंगकंगसँग भिड्दै

दोस्रो चरणको सम्भावनालाई जीवित राख्न नेपाल आज हंगकंगसँग भिड्दै

एकदिवसीय विश्वकप छनौट अन्तर्गत समुह चरणको तेश्रो चरणमा नेपाल हंगकंग संग भिड्ने तयारी गर्दै गर्दा एकतर्फ जित्नै पर्ने दबाब छ भने अर्कोतर्फ कप्तान पारस खड्का र विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेलको खेल्ने निश्चित भइसकेको छैन  l आइतबार हुने समुह ए को अर्को खेलमा स्कटल्याण्ड-युएई पनि प्रतिस्पर्धा गर्दैछन् l नेपालले आजको खेल जित्ने र स्कटल्याण्डले हारेमा नेपालको दोस्रो चरणको सम्भावना जीवित रहनेछ |

हंगकंगले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको छ |

Comment