Monday , December 18 2017
Home / Entertainment / तन्नेरीसंग नम्रताको रोमान्स

तन्नेरीसंग नम्रताको रोमान्स

namrataअहिले सम्म पाका हिरोहरुको जोडी बनेकी नायिका नम्रता श्रेष्ठ अब भने तन्नेरी तिर लागेकी छिन्। ‘सायद’ र ‘होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरेको दुर्गिस फिल्मसले बनाउन लागेको अनटाईटल तेस्रो फिल्ममा नम्रता देखिने छिन्।

दुर्गिस फिल्म्सले नै डेब्यू गराएका संयम पुरी र अनमोल केसी, सलोन बस्नेत साथमा गौरव पहारी नम्रताँग सो चलचित्रमा हुनेछन्। प्रेमकथामा आधारित भनिएको फिल्ममा यी तन्नेरी हिरोसँग नम्रताको रोमान्स देख्न पाइने निर्माता सुनिल रावलले बताए ।

Comment