Friday , December 15 2017
Home / Australia / जिएनसी फुटबलको लिग चरणका खेलहरु हुँदै (खेल तालिका सहित)

जिएनसी फुटबलको लिग चरणका खेलहरु हुँदै (खेल तालिका सहित)

सिड्नी/ गोर्खा नेप्लिज कम्युनिटीको आयोजनामा “जिएनसी लिग फुटबल” प्रतियोगिता शुरु भएको छ । गएको डिसेम्बर १ आइतवारबाट शुरु भएको यो प्रतियोगितामा सिड्नीमा रहका १२ वटा फुटबल क्लबहरु सहभागि छन् । प्रतियोगिता हरेक आइतवार चाइल्ड पार्क चिपिङ नेरटनमा भैरहेको सस्थाका अध्यक्ष राम गुरुङले सिमापारी डट कमलाई बताए ।gnc 3

लिग खेलहरु सकिए पछि नकआउटका प्रतियोगिताहरु हुने भएकोले फाइनल प्रतियोगिता सम्पन्नहुन करिव छ महिना लाग्ने बताईएको छ । प्रतियोगिताको मुख्य प्रयोजक एभरेष्ट कम्युनिकेसन रहेको छ । जी एन सीले हरेक वर्ष लिग फुटबल प्रतियोगिता गर्दै अएको छ । यो १५ औ लिग फुटबल प्रतियोगिता हो । नेपाली समुदायमा पुरानो संस्थाको रुपमा परिचित जी एन सी ले नेपाली पहिचान कायम राख्न बिभिन्न समुदायिक विकासका कार्यक्रमहरु गर्दै आएको छ ।gnc 2

 लिग फुटबल प्रतियोगिताको खेल तालिका निम्न अनुसार रहेको छ । GNC football

Comment