Tuesday , December 12 2017
Home / Featured News / जम्यो नायगरा फल्स

जम्यो नायगरा फल्स

चिसो ध्रुबिय आंधीको कारणले उत्तर अमेरिका अवस्थित नायगरा फल्स जमेर बरफ भएको छ | गत मंगलबार त्यहाको तापक्रम -१८ डिग्री सेन्टिग्रेड पुगेपनि नायगरा फल्स जमेको रमणीय दृश्य हेर्न पर्यटकको कमि भने थिएन | नायागरा सम्पूर्ण रुपमा नजमेपनि पानीको माथिको पत्र जमेर बरफ भएको छ | ध्रुबिय चिसो हावाको बहावले गर्दा संयुक्त अधिराज्य अमेरिकामा यस बर्ष जाडोले रेकर्ड तोडेको छ |niagara1 niagara2 niagara3 niagara4 niagara5 niagara6

Comment