Thursday , December 14 2017
Home / Australia / क्यानवेरा बहुसाँस्कृति महोत्सवमा नेपाल प्रवर्द्धन

क्यानवेरा बहुसाँस्कृति महोत्सवमा नेपाल प्रवर्द्धन

क्यानवेरा/अस्ट्रेलियाको राजधानी क्यानवेरामा आयोजना भएको बहुसास्कृतिक महोत्सवमा नेपाली दुतावासले स्टल राखेर नेपालको प्रवर्द्धन गरेको छ । शनिवार ८ फेब्रवरी क्यनवेरा सेन्टरमा भएको यो महोत्सवमा दुतावासले राखेको स्टलमा नेपालका पर्यटकिय स्थानहरु, नेपाली कला, संस्कृति र भुगोलका बारेमा जानकारी दिने सामग्रिहरु राखिएको थियो । Embassy's Participation in NMF 2014

महोत्सव अवधिभरी नेपलाी लोक धुनहरु बजाउनुको साथै टिभिमा नेपलबारे बृतचित्र देखाइएको थियो । झण्डै तिनलाख दर्शकले अबलोकन गरेको यो महोत्सवमा सहभागिहरुलाई नेपालबारे जनकारी दिने पोष्ट र जानकारी पुस्तिका पनि वितरण गरिएको दुतावसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सवको अन्तिम दिन क्यानवेराको नेपाली समुदायको तर्फबाट नेपाली पन भल्कने नृत्य प्रस्तुत भएको थियो ।

Comment