Monday , December 18 2017
Home / Featured News / काठमाण्डौ उपत्यकामा एमाओवादीद्धारा मतगणना वहिष्कार

काठमाण्डौ उपत्यकामा एमाओवादीद्धारा मतगणना वहिष्कार

381bce2e-60b0-411d-9780-e794b41970ecएमाओवादीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै काठमाडौंका सबै क्षेत्रको मतगणना बहिस्कार गरेको हो ।
खासगरी काठमाडौंको १० नं। निर्वाचन क्षेत्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भन्दा नेपाली कांग्रेसका राजन केसी अगाडि भएपछि एमाओवादी अत्तालिएर मतगणना नै बहिस्कार गरेको अन्य दलका प्रतिनिधिहरुले दाबी गरेका छन् ।
एमाओवादीले बहिस्कार गरे पनि मतगणना भने जारी नै छ र निर्वाचन आयोगका अधिकारीहरुका अनुसार कुनै दलले बिनाकारण बहिस्कार गर्दैमा कानून अनुसार मतगणना रोक्न मिल्दैन ।

Comment