Tuesday , December 12 2017
Home / Blog / कांग्रेसको समानुपातिक सुचीमा को को परे ?

कांग्रेसको समानुपातिक सुचीमा को को परे ?

Congress-flag_20131016035911_20131016044018संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसले अन्तिम दिन सभासद् टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिले टुंगो लगाएको सभासद्हरुको नामलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि निर्वाचनमा आयोगमा बुझाइएको छ ।

अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दा १२ सदस्यले असहमति जनाएका छन । केन्द्रीय कार्यसमितिमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सभासद्को नाम पढेर सुनाएका थिए ।

त्यसअघि संसदीय समितिले कांग्रेस कोटाको ९१ जनाको नाम टुंगो लगाएको थियो । जसमा संस्थापन पक्षका ५५ र देउवा पक्षका ३६ जना छन् ।

१. चित्रलेखा यादव
२. गोपालमान श्रेष्ठ
३. कुलबहादुर गुरुङ
४. लीला कोइराला
५. दिलबहादुर घर्ती
६. नरेन्द्र बिक्रम नेम्बाङ्
७. प्रदीप गिरी
८. ज्ञानेन्द्रबहादुर कार्की
९. मिनेन्द्र रिजाल
१०. प्रकाशशरण महत
११. मानबहादुर विश्वकर्मा
१२. सुजाता कोइराला
१३. मनमोहन भट्टराई
१४. महालक्ष्मी उपाध्याय (डिना)
१५. आनन्दप्रसाद ढुंगाना
१६. सुर्यमान गुरुङ
१७. कमला पन्त
१८. अम्बिका बस्नेत
१९. धनराज गुरुङ
२०. महेन्द्र यादव
२१. रत्न शेरचन
२२. मीनबहादुर विश्वकर्मा
२३. बद्रीप्रसाद पाण्डे
२४. जीवन परियार
२५. ईश्वरी न्यौपाने
२६. सीता गुरुङ
२७. कविताकुमारी सरदार
२८. मिनाक्षी झा
२९. सुजता परियार
३०. कुमारी लक्ष्मी राई
३१. चिनकाजी श्रेष्ठ
३२. रामचन्द्र पोखरेल
३३. अशोक कोइराला
३४. गणेशप्रसाद बिमली
३५. जगदिश्वर नरसिंह केसी
३६. तारिणीदत्त चटौत
३७. भरतबहादुर खड्का
३८. ध्रुव वाग्ले
३९. बलदेव बोहरा
४०. सरिता प्रसाई
४१. मधु शाही ठकुरी
४२. अनिता देवकोटा
४३. रीता शाही
४४. मिठु मल्ल
४५. चन्द्रादेवी जोशी
४६. आरजु राणा देउवा
४७. दिपशिखा शर्मा ढकाल
४८. शीला शर्मा (खड्का)
४९. मुक्ताकुमारी यादव
५०. संगीता मण्डल (धानुक)
५१. कौशर शाह
५२. रश्मी ठाकुर
५३. सरवत आरा खातुन हलवाईनी
५४. प्रमिला देवी दास
५५. उषा गुरुङ
५६. राज्यलक्ष्मी श्रेष्ठ
५७. सरस्वती वजिमय
५८. पुष्पलता लामा
५९. विन्दादेवी आले (राना)
६०. अन्जना ताम्ली
६१. सुवर्ण ज्वारचन
६२. अञ्जनी श्रेष्ठ
६३. महेन्द्रकुमारी लिम्बू
६४. औमदेवी मल्ल जोशी
६५. कल्पना सोप
६६. आशा वि.क.
६७. विष्णु माया परियार
६८. सावित्री देवी चौधरी
६९. भोटनी देवी खवास
७०. लक्ष्मी देवी भण्डारी
७१. मोहन कुमार राई
७२. दिलमान पाख्रिन
७३. अमर सिंह पुन
७४. झुल बहादुर आले
७५. मनोहर नारायण श्रेष्ठ
७६. लाल बहादुर घले
७७. खड्ग बहादुर बस्याल
७८. रंजित कर्ण
७९. अमिय कुमार यादव
८०. लालबाबु सिंह भुइहार
८१. बादशाह कुर्मी
८२. अब्दुल हमिद सिद्दिकी
८३. अमृत लाल राजवंशी
८४. शान्ती देवी चौधरी
८५. बुद्धी सागर चौधरी
८६. हरेश प्रसाद महतो
८७. मोहमद मोख्तार अहमद
८८. डिल्ली बहादुर चौधरी
८९. प्यारे लाल राना
९०. मैकु लाल वाल्मिकी
९१. नरभान कामी

Comment