Tuesday , December 12 2017
Home / Nepal / एमाले महासचिव इश्वर पोखरेल कांग्रेसका नरहरी आचार्यसंग पराजित

एमाले महासचिव इश्वर पोखरेल कांग्रेसका नरहरी आचार्यसंग पराजित

ISHWOR-POKHRELनेकपा एमालेका महासचिव इश्वर पोखरेल दास्रो पटक कांग्रेस नेता नरहरी आचार्य संग पराजित भएका छन् ।
काठमाडौं ५ मा आचार्य १५३६४ मतका साथ विजयी भएका हुन् । पोखरेलले १४७२३ मत प्राप्त गरे ।

गत संविधानसभा निर्वाचनमा पनि पोखरेल आचार्यसँग पराजित भएका थिए । यससँगै नेपाली कांग्रेसले ८ स्थानमा विजय हासिल गरेको छ भने एमाले ५ स्थानमा विजयी भएको छ ।

Comment