Friday , December 15 2017
Home / Australia / एन ए डि एफको अध्यक्षमा भट्टराई

एन ए डि एफको अध्यक्षमा भट्टराई

नेपाल अस्ट्रेलिया डेमोक्रेटिक फोरम (एन ए डि एफ) को अध्यक्षमा बालचन्द्र भट्टराई चुनिएका छन् । फोरमको २२ फेब्रवरी शनिवार अवन सकर क्लवमा भएको भेलाले भट्टराईको अध्यक्षतामा १३ सदस्यि नयाा कार्यसमिति चयन गरेको हो । नयाा कार्यसमितिको उपाध्यक्षा राजकुमार अधिकारी, महासचिवमा डा ज्ञानेन्द्र रेग्मी, सहसचिवमा माधव गैरे र विपिन थापा, कोषाध्यक्षमा डिला खरेल रहेको छन् । यस्तै कार्यसमिति सदस्यहरुमा कृष्ण गिरी, कोमलराज पाठक, छवि प्रसाद सापकोटा, भरत राज पौडेल, क्षितिज कोइराला र श्रीराम लम्साल रहेको छन् । उक्त कार्यक्रम निवर्तमन महासचिव राजकुमार अधिकारीको संगठानिक र कोषध्यक्ष रविन्द्र घिमिरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले अध्याक्षतामा भएको उक्त कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो

NADF
संस्थाले अस्ट्रेलियाको नेपाली समुदयमा मानवअधिकार र लोकतन्त्रको बारेमा समय समयमा छलफल तथा अन्तक्रिया गर्दै अएको छ । साथै नेपाली भाषालाई अस्ट्रेलियाको सामुदायिक भाषाको मान्यता दिलाउन पैरवि पनि गरेको थियो ।

 

Comment